newskoseli.Com

बाघले झम्ट्यो गुडिरहेको मोटरसाइकलमा, महिलालाई मारेर खायो !

वर्दिया निकुञ्ज क्षेत्रमा मोटरसाइकलमा पछाडि बसेकी महिलालाई बाघले झम्टेर लगी मारेर खाएको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको अम्रेनी–चिसापानी खण्डमा शुक्रबार बेलुकी कैलालीको लम्कीचुहा नगरपालिका– ४, कौवापुरीकी ५२ वर्षीया नन्दकला थापालाई बाघले मारेको हो । छोरा सन्तो...बाँकी

१४ वर्ष नाघेका मोटरसाइकल र कार चढ्नेलाई ‘बूढो कर’

अब १४ वर्षभन्दा पुराना मोटरसाइकल र कार चढ्नेले वार्षिक थप ५ प्रतिशत ‘बुढो कर’ तिर्नुपर्ने भएको छ । यसअघि सार्वजनिक सवारीको मात्र निश्चित आयु तोकेको सरकारले पुराना सवारीबाट हुने वायु प्रदूषण न्यूनीकरण गर्न निजीलाई पनि अतिरिक्त कर तिर्न बाध्य बनाएको हो । सार्वजनिक सवारी साधन सञ्चालनका लागि लागू भएक...बाँकी

मोटरसाइकल ‘दाइजो’ दिन नसक्दा रोकियो बिहे

बिहेका लागि मण्डप बनिसकेको थियो । एक दिन अघिदेखि नै घरमा बाजा बजिरहेको थियो । सबै प्रतीक्षा गर्दै थिए– अब बेहुला आउँछ । तर, यस्तो समयमा धनुषामा एउटा बिहे रोकिएको छ । बिहे रोकिनुका कारण केटा पक्षले मागेको मोटरसाइकल ‘दाइजो’ दिन नसक्नु हो । नगराईन नगरपालिकाको जटहीका बेचनी सदाकी १९ वर्षीया छोरी पूजा ...बाँकी

ट्रिपरले किचेर मारेका सिंहका परिवारले अझै बुझेनन् शव

वीरेन्द्रनगर नगरपालिका– ३, सुर्खेतमा मङ्गलबार ट्रिपरले किचेर मृत्यु भएका महावै गाउँपालिका– ३, सिमखेत, कालिकोटका २१ वर्षीय केशरबहादुर सिंहका परिवारले बुधबार पनि शव बुझेका छैनन् । भे १ ख २२४२ नम्बरको ट्रिपरले भे १ प २१७८ नम्बरको मोटरसाइकलमा सवार सिंहलाई बिहान ८ ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भए...बाँकी

गाडीले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

भरतपुर महानगरपालिका– १, रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । धादिङ जिल्ला नीलकण्ठ नगरपालिका– १० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठकको मृत्यु भएको हो । जिप्रकाका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाका अनुसार आइतबार राति ११ बजे ...बाँकी

पूर्वमन्त्री हिसिला यमी मोटरसाइकल दुर्घटनामा, कस्तो छ उनको अवस्था ?

जनयुद्धकालकी चर्चित माओवादी नेतृ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी पत्नी तथा पूर्वमन्त्री हिसिला यमी आइतबार दिउँसो मोटरसाइकल दुर्घटनामा घाइते भएकी छन् । हाल समाजवादी पार्टी नेपालकी नेतृ रहेकी यमी दुर्घटनामा परेर घाइते भएको पूर्वप्रधानमन्त्री भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए...बाँकी