newskoseli.Com

कविता : ‘अाेए भूकम्प ! भत्काइदे’

ओए भूकम्प… !! फेरि आईज… भत्काईदे पुराना धरोहरहरू ।। १९५० सँगै उत्तरपन्थी, दक्षीणपन्थीका काला कर्तुते पर्खालहरू… !! सिंहदरबार संसद् भवन, पुरिदे धमिरा लागेका झुटा ईतिहासहरू ९–९ महिनामा सुत्केरी बिनाका सन्तान सरकारको पुरै निसाना मेटाईदे… नयाँ दुलही भित्र्याएर नयाँ परिवार बसाउन प...बाँकी

वृद्धभत्ता २ हजार पुर्‍याउने सरकारकाे तयारी

सरकारले वृद्धहरूलार्इ मासिक दिँदै अाएकाे भत्ता बढाउने लगभग निश्चत भएकाे  छ । आर्थिक वर्ष २०७३/ ७४ को बजेट भाषणबाट सरकारले सामाजिक सुरक्षा भत्ता दोब्बर बनाउने  तयारी गरेकाे एक उच्चस्राेतकाे दावी छ । हाल सामाजिक सुरक्षा भत्तावापत वृद्धवृद्धाले मासिक १ हजार रुपैयाँ पाउँदै आएका छन् । गत आर्थिक वर्षमा...बाँकी

बनेपा–काठमाण्डौँ सिधा बस सञ्चालन सुरु

बनेपाबाट काठमाण्डाैका लागि आजदेखि सिधा बस सञ्चालनमा आएको छ । काभ्रे बस व्यवसायी सङ्घ र काभ्रे मिनी बस सेवा समितिले संयुक्त रुपमा बनेपाका स्थानीयवासीका लागि लक्षित गरेर १५ वटा बस सञ्चालनमा ल्याएको हो । हरेक १५ मिनेटमा सञ्चालन हुने बसमध्ये काभ्रे बस व्यवसायी सङ्घले पाँच र काभ्रे मिनी बस सेवा समित...बाँकी

तिमालमा सडक र बिजुली आयो, पानीको अभाव कायमै

काभ्रेपलाञ्चोक जिल्लाको विकट भेग भनेर चिनिने तिमाल क्षेत्रमा सडक सञ्जालको राम्रै विकास भएको छ । तिमाल क्षेत्रको शुरूवात हुने स्थान धुलिखेलबाट नजिकै दाप्चा–काशीखण्ड नगरपालिकाको भकुण्डेबेसीबाट मेथिनकोट, कानपुर, कोततिमाल, नारायणस्थान, कुरूवास चापाखोरी हुँदै मेच्छे गाविस जोडिएको छ । त्यस्तै मंगलटारबाट प...बाँकी

शिवराम र सीमलको छहारी

चापाखोरी चउर अर्थात् काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित तिमाल क्षेत्रको सबैभन्दा ठूलो दुबैदुबोले भरिएको एक आकर्षक चउर । बीचमा एउटा ज्यादै नै ठूलो सिमलको रूख, अर्को छेउपट्टि प्राथमिक विद्यालय, केही उचाईमा रहेको डाँडामा सरस्वती मन्दिर र वरिपरि सल्लाका रूखहरुले घेरिएको यो चउर सुगम स्थानमा भइदिएको भए ठूलै ...बाँकी