२३ भाद्र, २०७५ |
मेलम्ची, २२ भदौ ।
इलाका प्रहरी कार्यालय, मेलम्चीले साउनयता विभिन्न स्थानबाट अनाधिकृत रुपमा रोडा–बालुवालगायतका नदीजन्यपदार्थ उत्खनन गर्ने ९ एक्स्काभेटरलाई नियन्त्रणमा लिएको छ ।
नदीजन्य पदार्थ बोक्ने कार्यमा संलग्न १६ ट्रक, ७ मिनीट्रक र ६ ट्रयाक्टर गरी ३८ सवारी साधन बरामद गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएक...बाँकी
११ जेष्ठ, २०७३ |
माेहन प्रसाद मैनाली
सरकारले वृद्धहरूलार्इ मासिक दिँदै अाएकाे भत्ता बढाउने लगभग निश्चत भएकाे छ । आर्थिक वर्ष २०७३/ ७४ को बजेट भाषणबाट सरकारले सामाजिक सुरक्षा भत्ता दोब्बर बनाउने तयारी गरेकाे एक उच्चस्राेतकाे दावी छ । हाल सामाजिक सुरक्षा भत्तावापत वृद्धवृद्धाले मासिक १ हजार रुपैयाँ पाउँदै आएका छन् ।
गत आर्थिक वर्षमा...बाँकी
५ जेष्ठ, २०७३ |
उपभोक्ता ठगेको आरोपमा काभ्रेपलाञ्चोकमा एउटा पेट्रोलपम्पका सञ्चालकलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ ।
नारायाण आयलस्टोर जनगालका सञ्चालक धनश्याम खत्रीलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले थुनामा राख्न आदेश दिएको हो ।
लामो समयदेखि फरार रहेका उनी अदालतमा आएर बयान दिएपछि खत्रीलाई पूर्पक्षका लागि अन...बाँकी
२ जेष्ठ, २०७३ |
माेहनप्रसाद मैनाली
काभ्रेपलाञ्चोक जिल्लाको विकट भेग भनेर चिनिने तिमाल क्षेत्रमा सडक सञ्जालको राम्रै विकास भएको छ । तिमाल क्षेत्रको शुरूवात हुने स्थान धुलिखेलबाट नजिकै दाप्चा–काशीखण्ड नगरपालिकाको भकुण्डेबेसीबाट मेथिनकोट, कानपुर, कोततिमाल, नारायणस्थान, कुरूवास चापाखोरी हुँदै मेच्छे गाविस जोडिएको छ । त्यस्तै मंगलटारबाट प...बाँकी
१५ बैशाख, २०७३ |
मोहन प्रसाद मैनाली
चापाखोरी चउर अर्थात् काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित तिमाल क्षेत्रको सबैभन्दा ठूलो दुबैदुबोले भरिएको एक आकर्षक चउर । बीचमा एउटा ज्यादै नै ठूलो सिमलको रूख, अर्को छेउपट्टि प्राथमिक विद्यालय, केही उचाईमा रहेको डाँडामा सरस्वती मन्दिर र वरिपरि सल्लाका रूखहरुले घेरिएको यो चउर सुगम स्थानमा भइदिएको भए ठूलै ...बाँकी