newskoseli.Com

‘सेलिब्रिटी’ मार्फत सञ्जालमा विज्ञापन : १० हजार ‘लाइक’ ले ६० हजार कमाइ !

विश्वमै लोकप्रिय बन्दै गएको ‘व्यक्तिमार्फत सामाजिक सञ्जालमा गरिने मार्केटिङ’ नेपालमा पनि बढ्न थालेको छ । हाल ‘ब्रान्ड’ हरुले आफ्ना ‘कन्टेन्ट’ सेयर गरिएको पोस्टमा १० हजार लाइक्स आएमा ‘सेलिब्रिटी इन्फ्लुएन्स’ लाई ६० हजार रुपैयाँसम्म दिने गरेका छन् ।

अभिनेत्री स्वस्तिमा खड्कालाई अचेल रेडियो–टेलिभिजनभन्दा सामाजिक सञ्जालबाट विज्ञापन गरिदिन बढी आग्रह आउँछन् । उनले केही दिन अघि आफ्नो ‘इन्स्टाग्राम’ र ‘फेसबुक’ एकाउन्टबाट विभिन्न मोबाइल फोन र सौन्दर्य प्रशाधनका सामग्रीको प्रचार गरिदिइन् ।

यसरी, विश्वमै लोकप्रिय बन्दै गएको ‘व्यक्तिमार्फत सामाजिक सञ्जालमा गरिने मार्केटिङ’ नेपालमा पनि सुरु भएको खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर