शुक्लाफाँटामा चर्दै छाडा चौपाया राजेन्द्रप्रसाद पनेरु/रासस कञ्चनपुर, २५ पुस । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा चर्दै गरेका छाडा चौपाया ।