१५ आश्विन, २०८३ |
न्युजकोसेली संवाददाता
एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य गर्दै आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिद गर्ने ग्राहकका लागि विशेष बन्डल प्याकेज सार्वजनिक गरेको छ।
यो अफर एनसेल प्रयोगकर्ता वा एनसेल सिम लिने नयाँ ग्राहकका लागि उपलब्ध हुने छ। आइफोनका नयाँ ...बाँकी
१० आश्विन, २०८३ |
डा. ऋषिराज बराल
पार्टी एकता र फुट पनि मौसमी हाटबजार जस्तो बनेको छ । अमुक पार्टीमा ‘विद्रोह’, अमुक पार्टीमा फुट, अमुक पार्टीको अमुक पार्टीसित एकता जस्ता रङ्गीविरङ्गी शब्दहरूले सामाजिक सञ्जाल भरिएको पाइन्छ ।
किन फुट भयो ? कसको लहडमा फुट भयो, कसलाई नेता बनाउन फुट भयो ? र, किन फेरि त्यही स्थितिमा ‘एकता’ भयो भन्ने कु...बाँकी
८ आश्विन, २०८३ |
प्रा.डा. जगदीशचन्द्र भण्डारी
ऐतिहासिक जनयुद्ध र जनआन्दोलन पश्चात् पुँजीवादी/संसदीय गणतन्त्र स्थापित भएको हो । कथित लोकतान्त्रिक गणतन्त्र स्थापनाकाे पृष्ठभूमिमा पहिलो संविधानसभा असफल गराउने तत्त्वहरू (देशीविदेशी कुलीन, सम्भ्रान्त, दलाल पुँजीवादी, साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरू) को सक्रियता सफल रह्यो । र, दोस्रोपटक तिनै श...बाँकी
२२ भाद्र, २०८३ |
न्युजकोसेली संवाददाता
एकताबद्ध भएर लाग्न सम्पूर्ण राजनीतिक दल र नागरिकहरूलाई आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १० को विनाशकारी बाढीपछि उत्पन्न कठिन परिस्थितिमा एकताबद्ध भएर लाग्न सम्पूर्ण राजनीतिक दल र नागरिकहरूलाई आह्वान गरेका छन् ।
राष्ट्रका नाममा सोमबार सम्बोधन गर्दै यो समय दोषारोपण वा राजनीतिक विवादमा अल्झन...बाँकी
२१ भाद्र, २०८३ |
न्युजकोसेली संवाददाता
अग्रगामी मोर्चाले संगठनलाई गाउँगाउँ र वडावडासम्म विस्तार गर्दै आगामी राजनीतिक संघर्षलाई सशक्त बनाउने निर्णय गरेको छ । मोर्चाको सर्लाही जिल्ला समन्वय कमिटीको बैठकले संगठन विस्तारसँगै आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने रणनीति तय गरेको हो ।
मलङ्गवास्थित एक होटलमा जनता समाजवादी पार्टी (जसपा)...बाँकी
११ भाद्र, २०८३ |
न्युजकोसेली संवाददाता
चीनको स्वशासित क्षेत्र तिब्बतबाट नेपालको रसुवागढी नाका हुँदै आज (१० भदौ) बिहान करिव पौने ९ बजेतिर आएको भीष्ण बाढीले रसुवा र नुवाकोट तथा आसपासका अरु केही जिल्लामा व्यापक जनधनको क्षति गराएको छ । सीमाक्षेत्रमा खासै वर्षा समेत नभइरहेको र नेपालतर्फ टन्टलापुर घाम लागिरहेको बेला एक्कासि आएको त्यस क्षेत्रमा...बाँकी
३ भाद्र, २०८३ |
न्युजकोसेली संवाददाता
सत्ताधारी रास्वपाका नेता, मन्त्री र सांसदहरुको पूर्वाग्रहका कारण गतसाता पक्राउ गरी सर्वोच्च अदालतको परामादेशबाट सोमबार हिरासतमुक्त भएका जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई मंगलबार फेरि पक्राउ गर्ने सरकारी प्रयासलाई अदालतले नै रोक लगाइदिएको छ ।
रास्वपाका शीर्ष न...बाँकी
२८ श्रावण, २०८३ |
न्युजकोसेली संवाददाता
लामो समयदेखि विदेशमा रहेका नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आजै स्वदेश फर्किएका छन् । झन्डै पाँच महिना लामो स्वास्थ्योपचारपछि स्वदेश फर्किएसँगै उनले अपिल जारी गर्दै देउवाले देउवाले आफू कुनै पद वा शक्तिको प्राप्तिका लागि नभई राष्ट्रिय एकता, लोकतन्त्रको सुदृढीक...बाँकी
६ श्रावण, २०८३ |
न्युजकोसेली संवाददाता
नेपाली कांग्रेससँगको गठनबन्धनमा बागमती प्रदेश सरकारमा सहभागी रहँदै आएको नेकपा (एमाले) का ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् ।
एमालेको प्रदेश संसदीय दलका तर्फबाट प्रदेश सरकारलाई रहँदै आएको समर्थन समेत फिर्ता लिएर प्रदेशमन्त्रीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजनीनामा दिएका ह...बाँकी
५ श्रावण, २०८३ |
न्युजकोसेली संवाददाता
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा १५ जेठमा घोषणा भई संसदबाट पारित समेत भइसकेको बजेटमा समाविष्ट भएको निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत ‘समता कर’ बाट ब्याक हुन सरकार बाध्य भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत उक्त जानकारी दिँदै अर्थमन्त्री वाग्...बाँकी