२३ बैशाख, २०८३ |
टंक सुवेदी
नेपाल अहिले एउटा महत्त्वपूर्ण चरणबाट गुज्रिरहेको छ। सरकारले कानुनको शासन स्थापित गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने तथा राज्यलाई उत्तरदायी बनाउने उद्देश्यले विभिन्न क्षेत्रमा कडाइ गरिरहेको देखिन्छ। अवैध सम्पत्ति, भूमाफिया, आर्थिक अनियमितता तथा शक्ति र पहुँचको दुरुप...बाँकी
१७ कार्तिक, २०८२ |
दीर्घप्रसाद पाण्डे
पदार्थ वा वस्तुहरूलाई जस्तो छ, त्यस्तै रूपमा हेर्नु–बुझ्नु नै भौतिकवादी दृष्टिकोण हो । दुर्व्यसन एक खराब रोग हो । मानिस कुनै दुर्व्यसनमा फस्यो भने त्यसबाट बाहिर निस्कन धेरै गाह्रो पर्छ ।
कुरा २०२६–२७ तिरको हो, हामी ‘राजकाज मुद्दा’ मा जेलमा थियौं । त्यसैबेला बजारका सबभन्दा धनी, प्रतिष्ठित व्यक्तिक...बाँकी
१२ कार्तिक, २०८२ |
केदारनाथ गौतम
(महान् सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ को स्मृति तथा सम्मानका साथसाथै उहाँका सत्कर्महरूबाट निरन्तर प्रेरणा लिँदै नेपाली प्रगतिशील एवम् जनवादी साहित्य–कलाको प्रचार, प्रवर्द्धन र व्यापक सामाजिकीकरणका निम्ति स्थापित संस्था हो– इच्छुक सांस्कृतिक प्रतिष्ठान। प्रतिष्ठानले नियमितरूपमा अनेकौं सांस्कृतिक ...बाँकी
४ कार्तिक, २०८२ |
अशोक शर्मा
आदरणीय कमरेड किरण,
लालसलाम !
तपाईंले क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको महासचिव पदबाट राजीनामा दिनुभएको सुनियो। आफ्नो स्वास्थ्य अवस्थाको कारण उल्लेख गर्दै दिनुभएको यो राजीनामामार्फत तपाईंले जीवनमा प्रथमपल्ट, एकैसाथ स्वयम् आफैंलाई र जीवनकालभरि विभिन्न राजनीतिक आरोह–अवरोहहरूमा अनवरत रूपमा सा...बाँकी
२८ चैत्र, २०८१ |
केदारनाथ गौतम
वर्तमान सन्दर्भको सर्वाधिक सान्दर्भिक एउटा गीत हालै सार्वजनिक भएको छ । मणि थापाको रचना–सङ्गीत, नारायण दङ्गालको एरेन्ज र रमण थामीको स्वरलहरीमा सजिएको यस गीतलाई नेपाल राष्ट्र र नेपाली जनताका पक्षमा यतिबेलाको प्रतिनिधिमूलक सिर्जना मान्न सकिन्छ । निकै कम शब्द (एघार लाइन) र ५ मिनेट ४० सेकेन्ड आयामको यो ग...बाँकी
१८ आश्विन, २०८१ |
डा. ऋषिराज बराल
वैचारिक पक्षभन्दा ‘म कहाँ’ र ‘मलाई के’ भन्ने कुरा तलदेखि माथिसम्म प्रभावी ।
जनयुद्धकालका हत्याराहरू नै भए पनि ती रातारात ‘श्रद्धेय कमरेड’ मा फेरिँदा रहेछन् ।
समस्या कार्यकर्तामा भन्दा पनि नेतृत्वपङ्क्तिमा छ भनेर बुझ्न नसक्नु नै अहिलेको प्रमुख समस्या ।
मार्क्सवाद–लेनिनवाद–म...बाँकी
५ भाद्र, २०८१ |
खेम थपलिया
यतिबेला माओवादीहरूका बीचमा एकता हुनुपर्छ भन्ने स्वर अलि ठूलो हुन थालेको छ । बृहत् कम्युनिस्ट एकताको कुरा पनि सुनिँदै छ । रूपमा यो कुरा प्रिय लागे पनि सारतः यो कुरा त्यति प्रिय हुँदै होइन ।
यतिबेलाको आवश्यकता माओवादीहरूका बीचमा ‘एकता’ होइन, निर्मम ध्वंस हो, आदतको सत्ता पल्टाउनु हो । ‘एकताका लागि ए...बाँकी
१२ असार, २०८१ |
केदारनाथ गौतम
स्थापना र विकासक्रम
युट्युब । सुन्दा अनौठो लाग्ने तर नेपाल र संसारभरिकै धेरै नागरिकले सुनेको, चिनेको र जानेको विषयवस्तु हो यो । अझ धेरैका लागि पेशा, व्यवसाय वा जीविकाको माध्यम र कतिपयका लागि त ‘आतङ्क’ समेत नै बनेको छ, युट्युब । एक प्रकारको सोसल मिडिया प्लेटफर्मकै रूपमा सञ्चालित युट्युब श्रब्यदृश्य ...बाँकी
२० चैत्र, २०८० |
लेखन, संकलन, सम्पादन र अनुवादः नारायण गिरी
माइकल फेराडे (Michael Faraday) र उनको आविष्कार
फेराडेको जन्म २२ सेप्टेम्बर १७९१ मा बेलायतको न्यूविन्गटनमा भएको थियो। उनले विद्युत चुम्बकीय इन्डक्सनको सिद्धान्त प्रतिपादन गरेका थिए। उनी जन्मदै साह्रै कमजोर थिए र बिरामी परिरहन्थे । फेराडेले पाँच वर्षको उमेरमा मेन्चेस्टरको स्कूलमा पढ्न शुरू गरेका थिए।...बाँकी
१६ चैत्र, २०८० |
नारायण गिरी
पेरिस कम्युन कम्युनिष्ट इतिहासको सबभन्दा महत्त्वपूर्ण र प्रेरणादायी घटनाहरूमध्ये एक हो । संसारको इतिहासमा सबभन्दा पहिले श्रमिक वर्गले पूँजीपति वर्गको शासनसत्तालाई चकनाचुर पारेर राज्यसत्ता आफ्नो हातमा लिएको ऐतिहासिक घटनाक्रमलाई पेरिस कम्युनको रूपमा चिनिन्छ । पेरिस कम्युन मात्र ७२ दिन अस्तित्वमा रहेको...बाँकी