२९ बैशाख, २०७३ |
अपार
नेपाल कृषि प्रधान देश हो, जहाँ कुल जनसंख्याको दुईतिहाइभन्दा बढी कृषिमा आधारित छ । नेपालमा नयाँ जनवादी क्रान्ति गर्नु भनेको कृषि क्रान्ति गर्नु हो । हाम्रो सन्दर्भमा पूरानो उत्पादन सम्बन्ध बदल्ने र उत्पादन गुणात्मक ढंगले बृद्धि गर्ने प्रश्न जमिनको समस्या हल गर्ने प्रश्नसँग जोडिएको छ । नयाँ जनवादी क्...बाँकी
२२ बैशाख, २०७३ |
रानी शर्मा तिवारी
कुनै पनि व्यक्तिलाई दैनिक आवश्यकता परिपूर्तिका लागि रोजगारीको आवश्यकता पर्दछ । मानिसले रोजगारी पनि सकेसम्म आफ्नै गाउँघर वा सहरमा चाहन्छ, नभए आफ्नै देशको कुनै ठाउँमा जहाँ या त परिवारसँग बस्न पाइयोस् वा बेलामौकामा सजिलै घरपरिवारलाई भेट्न पाइयोस् अनि अाफ्नै समाजमा बसेर काम गर्न पाइयोस् । तर, नेपालमा रो...बाँकी
२० बैशाख, २०७३ |
संयुक्त वक्तव्य
(गत वर्षहरू झैँ यस वर्ष पनि विश्वका माओवादी पार्टी तथा सङ्गठनहरूले मे दिवसका दिन संयुक्त घोषणापत्र जारी गरेका छन् । घोषणापत्र मात्र नभएर एक किसिमले यो प्रतिबद्धतापत्र हो । यस वर्ष मे दिवस चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको ५० औँ वर्षगाँठसित जोडेर विश्वयापी रूपमा मनाउन पनि यस घोषणपत्रमा ...बाँकी
१० बैशाख, २०७३ |
मनऋषि धिताल
नेपालको राजनीतिले तरलताबाट अब बिस्तारै ठाेस आकार ग्रहण गर्दैछ । तरलताको बीचमा अब नेपाली राजनीतिको फुटको श्रृङ्खला लगभग अन्त्य भएको मेरो विश्लेषण छ । अब हुने फुटहरुको या त कुनै अर्थ र अस्तित्व हुनेछैन वा त्यो फुट कतै एकताका लागि वा बिलयका लागि हुने छ । फुट र विभाजनमा राम्रो ‘कला’ भएका नेपालका कम्युनि...बाँकी
१० बैशाख, २०७३ |
सम्पादकीय
हामी न्युजकोसेली डटकममार्फत श्रद्धेय पाठकको सेवामा हाजिर भएका छौं । नेपालको आमसञ्चारजगतमा विभिन्न स्वरूपका अनगिन्ती सञ्चारसंस्था र सञ्चारमाध्यमहरू चलिरहेकै छन् । एक हिसाबले भन्ने हो भने नेपालमा सञ्चार माध्यमहरूको भीड नै लागिसकेको छ । र, हामी पनि त्यही भीडको एउटा नयाँ सदस्य बनेर थपिन आइपुगेका छौं ।
...बाँकी
९ बैशाख, २०७३ |
विजय केसी
चार जना युवाहरु- पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य र नारायणविलास जोशीले नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए ।
पुष्पलाल श्रेष्ठको पहलमा यी चार युवाहरुले २२ अप्रिल १९४९ अर्थात २००६ साल बैशाख १० गते शुक्रबार नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका हुन् ।
नेपाल ...बाँकी
८ बैशाख, २०७३ |
अञ्जना भण्डारी
जब घरमा छोरीको जन्म हुन्छ उसलाई घरको लक्ष्मी भनिन्छ । हुन पनि, उमेर नपुगुन्जेल बाबुको घरमा अनि उमेर पुगेपछि पतिको घरमा सेवा गर्ने एउटी छोरीको प्राकृतिक नाता कस्तो हो बुझ्न कठिन छ ।
जन्मिदा एक्लै जन्मिए पनि धर्तीमा आइपुगेपछि विभिन्न नाता सम्बन्धमा गाँसिन पुग्छे । कसैकी छोरी, कसैकी दिदी, बहिनी त कस...बाँकी
७ बैशाख, २०७३ |
प्रशान्त लामा दोङ
नेपाली राजनीतिमा विकसित पछिल्लो चीनसँग समधुर सम्बन्धले भारतीय बिस्तारबाद तथा बिस्तारवादको नेपाली दक्षिणपन्थि दलाल राजनीतिक दलहरू, युरोपियन युनिनियनको माहिर दलाल संस्थाहरू , हिन्दु अतिवादी धार्मिक कट्टरपन्थीहरू , देशद्रोही भारतीय बिश्वासिला दलालहरूको मूटुमा यतिखेर ढ्याङ्ग्रो ठोकेको छ ।
भारतीय बिस्...बाँकी
७ बैशाख, २०७३ |
शिब डुम्रे
नेपालगन्जकै पहिलो सामुदायिक रेडियो भेरी आवाज र रेडियो एक्सप्रेस यही चैत २९ गते एकआपसमा मर्ज भए । नेपाली मिडिया क्षेत्रमा यसरी मर्ज भएको यो पहिलो उदाहरण हो र यो उदाहरण मात्रै होईन एउटा नयाँ संस्करण बहस पनि हो ।
व्यवस्थापन चुस्त र प्रभावकारी बनाउन नेपालमा सामाजिक संस्थाहरु एकआपसमा गाभीने चलन अहिले ...बाँकी
६ बैशाख, २०७३ |
भरत दाहाल
नेपालको भू–राजनीति लक्षित इन्डाे-यूराेपीयन साम्राज्यवादी कित्ताकाे हस्तक्षेपको सामना गर्नका लागि नेपालले समकालिन विश्व प्रवृतिको ‘ट्रेन्ड’लाई बुझ्न एकदमैं जरुरी छ ।
शक्ति र प्रभाव विस्तारको हिसावले यूरोपीयन र अमेरीकनहरु विगत २ दशकदेखि गिर्दो चक्रबाट गुज्रिरहेका छन् । तिनीहरुको अर्थतन्त्र र राजनीत...बाँकी