४ चैत्र, २०७८ |
एजेन्सी
रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको शुक्रबार २३औं दिन पूरा भएको छ । यी २३ दिनमा युक्रेनमा के–के भए त ? रुस–युक्रेन युद्धको तीन हप्ता नाघ्दासम्म भएका मुख्य घटनाक्रम यसप्रकार छन्–
युक्रेनमा रुसको आक्रमण सुरु भएदेखि हालसम्म करिव १४,२०० रुसी सैनिक मारिएको युक्रेनी रक्षा मन्त्रालयको दावी छ ।
रुसल...बाँकी
३१ श्रावण, २०७८ |
एजेन्सी
विद्रोही तालिबानले राजधानीबाहेक पूरै देश कब्जामा लिएसँग अफगानिस्तानका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमरुल्लाह सलेहले देश छाडेका छन् ।
सत्ता हस्तान्तरणका लागि विद्रोही संगठन तालिवान र सरकारी अधिकारीहरूबीच वार्ता चलिरहेको खबर आइरहेका बेला तालिबानले धम्की दिएको भन्दै राष्ट्रपति–उपराष्ट्रपतिले ...बाँकी
६ फाल्गुन, २०७७ |
एजेन्सी
भारतीय राज्य पश्चिम बंगालका श्रममन्त्री जाकिर हुसेनमाथि अज्ञात व्यक्तिले पेट्रोल बम प्रहार गरेका छन् । गम्भीर घाइते भएका उनलाई मुर्सिदावाद मेडिकल कलेजमा भर्ना गरी उपचार भैरहेको छ ।
पश्चिम बंगाल राज्यअन्तर्गत पर्ने मुर्सिदावाद जिल्लास्थित निमटिटा स्टेसनबाट कोलकाता जाने रेल चढ्दै गर्दा हुसेनमाथि बम...बाँकी
३ असार, २०७७ |
बीबीसी
चीन–भारतबीचको विवादित सीमा क्षेत्रमा भएको भिडन्तका क्रममा ४५ वर्षपछि मान्छेको ज्यान गएको छ । पूर्वी लद्दाखको गलवान घाटीमा चिनियाँ र भारतीय सेनाबीचको संघर्षमा भारतीय सेनाका १ अधिकारी र १९ जवानसहित २० जनाको मृत्यु भएको छ ।
मंगलबार राति अबेर भारतीय सेनाले आधिकारिक बयान जारी गर्दै भन्यो– ‘भारत र चीनक...बाँकी
२१ जेष्ठ, २०७७ |
एजेन्सी
पाकिस्तानको सिन्ध राज्यका मानव व्यवस्थापनसम्बन्धी मन्त्री गुलाम मुतुर्जा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सिन्ध राज्यका शिक्षा मन्त्री सइद गनीका अनुसार उपचारकै क्रममा अस्पतालमा मन्त्री बलोचको मृत्यु भएको हो ।
केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका उनी आफ्नै घरमा आइसोलेसनमा बसेका थिए । स्व...बाँकी
१० जेष्ठ, २०७७ |
एजेन्सी
पाकिस्तानको कराँचीमा शुक्रबार एउटा यात्रुवाहक विमान सहरी वस्तीमाथि नै भयानकरुपले दुर्घटना भयो । पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको ए ३२० एयरबस विमान लाहोरबाट कराँचीका लागि उडेको थियो ।
सो विमानमा ९९ जना सवार थिए । तीमध्ये ९७ जनाको मृत्यु भएको र २ जना बाँच्न सफल भएको खबर सिन्धका स्वास्थ्य अधिकारीलाई...बाँकी
१३ चैत्र, २०७६ |
एजेन्सी
कोरोनाभाइरस (कोभिड– १९) को महामारीको प्रभावलाई कम गर्न सरकारले आह्वान गरेको २१ दिने देशव्यापी तालाबन्दीमा गरिब र आप्रवासी श्रमिकका लागि लक्षित गरी बिहीबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले राहत प्याकेजको घोषणा गरेकी छन् ।
वित्तमन्त्री सीतारमणले भनिन्– ‘कोरोनाभाइरसको सङ्क्रमणविरूद्ध अग्रपङ्क्त...बाँकी
७ चैत्र, २०७६ |
एजेन्सी
भारतमा सन् २०१२ मा भएको निर्भया माथिको सामूहिक बलात्कारका चारै अभियुक्तलाई शुक्रबार बिहान मृत्युदण्ड दिइएको छ । उनीहरुलाई मृत्युदण्ड दिइएपछि ‘न्यायको जित भएको’ प्रतिक्रिया निर्भयाकी आमाले दिएकी छन् ।
दिल्लीको तिहाड जेलमा बिहान साढे पाँच बजे चारै जनालाई मृत्युदण्ड दिइएको समाचार एजेन्सी प्रेस ट्रस्...बाँकी
५ चैत्र, २०७६ |
छिमेकी मुलुक चीनले नेपालका लागि आवश्यक पर्ने मेडिकलदेखि प्राविधिक जनशक्तिसहितको सहयोग दिने प्रस्ताव गरेको छ । नेपालका लागि के–के सामग्री र प्राविधिक सहयोग आवश्यक पर्छ, त्यसबारे व्यवस्थित माग राख्न चीनले भनेको छ ।
भाइरस प्रभावित अन्य मुलुकहरूलाई सहयोगको मात्रा बढाइरहेको चीनले नेपालमा पनि सम्भावित ...बाँकी
२९ फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
विश्वमै सबैभन्दा पहिले कोरोना महामारी देखा परेको राष्ट्र चीनले सो देशमा अब उक्त ‘नोबेल कोरोना भाइरसको महामारी’ अन्त्य भएको घोषणा गरेको छ ।
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले बिहीबार सो महामारी अन्त्य भएको घोषणा गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चीनमा वुहान र बाहिर समेत...बाँकी