newskoseli.Com

कसले फुटायो एमाले ? ओलीले कि सापकोटाले ?

‘बोल्न पाइन्छ, हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ । नागरिकको मुखमा टेप टाँसिएको छैन, सर्वसत्तावादको विरुद्ध बोल्न पाइन्छ । संविधानको चिरहरण गर्नेको विरुद्ध बोल्न पाइन्छ संविधान र कानुनी राज्यको खिलाफमा, सेटिङ र बन्द कोठाभित्र भएका अँध्यारा षड्यन्त्रको विरुद्ध बोल्न पाइन्छ ।’ मुलुकमा ओल...बाँकी

पहिलेकै खोपले नयाँ प्रजातिको कोरोनाबाट बचाउँछ त ?

छिमेकी मुलुक भारतमा युके, दक्षिण अफ्रिकी, ब्राजिलियनलगायत प्रजातिका कोरोनाभाइरस देखिइसकेका छन् । यीमध्ये युके प्रजातिकै कोरोनाभाइरस भारतमा सबैभन्दा बढी पाइएको छ । यी पङ्क्ति लेखिँदासम्म नेपालमा भने युके र भारतीय बाहेकका प्रजाति देखिका छैनन् । नेपालमा समेत नयाँ प्रजाति (भेरियन्ट) को कोरोनाभाइरस भि...बाँकी

‘ओलीले राष्ट्रपतिलाई जिस्क्याउनुभयो’ : बलराम केसी

प्रधानमन्त्री केपी ओलीबाट मुलुकको लिखित संविधान र लोकतान्त्रिक व्यवस्थालाई नै बदनाम गराउने काम भइरहेको छ । उहाँले हिजो म विश्वासको मत लिन सक्दिनँ, धारा ७६ (५) अनुसार अर्को प्रधानमन्त्री खोज्नुस् भनेर राष्ट्रपतिलाई भन्नुभयो । उहाँले प्रधानमन्त्रीबाट राजीनामा नदिई त्यस्तो सिफारिस गर्नुभयो । त्यसैले...बाँकी

यसकारण खारेज गर्नैपर्छ कथित एमसीसी

नेपाल र नेपालीका शासनसत्ता संचालनाङ्गहरु- सरकार, सदन, शक्ति, संघसंस्था र संगठनका सिनियरहरु हो सोंच्नोस्, सचेत हुनोस् र संवेदनशील हुनोस् ! गम्भीर, होशियार र जिम्मेवार बन्नुहोस् !! कतैबाट कसैद्वारा कागले कान लग्यो भन्ने हल्ला गर्दैमा आफ्नो कान नसमातेर कागका पछि नहुर्रिऔं ! अन्यथा पछि परिणाममा पूरै पछु...बाँकी

‘ओलीसँग लतारिएर काम छैन, एकतामा तत्काल जुटौं’ : खनाल–नेपालपक्षीय नेताको दस्तावेज

केन्द्रीय सदस्यहरूको विशेष भेलामा उपस्थित दुवैजना वरिष्ठ नेताहरु, स्थायी कमिटीमा रहनुभएका नेताहरु र सबै केन्द्रीय सदस्य कमरेडहरू ! देशको कम्युनिष्ट आन्दोलनमा देखिएको विखरावको खतरा, दिशाहिनता वा अन्यौल र सही वैचारिक एकताको प्रयासका लागि बुँदागत र अत्यन्त सङ्छिप्तरुपमा आफ्नो विचार राख्न चाहन्छु । ...बाँकी

दलाल पुँजीवाद र जनवादी लोकतन्त्र

भूमिका यो कुरा स्पष्ट छ कि वर्तमान नेपाली जनताको समस्याको स्रोत दलाल पूँजीवादी राज्य व्यवस्था नै हो । दलाल पूंजीवाद केवल राजनीति क्षेत्रमा सीमित रहेन । बरु यसले मुलुकको आर्थिक र सामाजिक क्षेत्रको मौलिकपनलाई चौपट गरिदियो । समाजमा रहेका आर्थिक उपार्जन र त्यसको प्रविधिलाई नष्ट गरेर तिनलाई आफ्नो बजारको...बाँकी

खोपको बहानामा भूमि खोस्ने भारतीय प्रपञ्चको विरोध गरौं

केही सहयोगस्वरूप र केही बिक्री गरेको समेत गरी ८ माघयता भारतले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप उब्लब्ध गराइसकेको छ । नेपालले भारतसँग थप २० लाख डोज खोप किन्ने योजना बनाइएका खबरहरू सञ्चार माध्यमहरूले प्रकाशन–प्रशारण गरेका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस अर्थात् कोभिड– १९ का विरू...बाँकी

के पूरै खेदिएका हुन् माधव नेपाल ?

सत्तारुढ दल नेकपा (एमाले) यतिबेला विभाजनको गम्भिर मोडमा पुगेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट चालिएका एकपछि अर्का कदमका कारण नेकपा(एमाले)भित्र मात्र होइन कम्युनिष्ट आन्दोलन नै संकटमा परेको छ । सर्वोच्च अदालतले तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकतालाई टुङ...बाँकी

खड्ग ओलीलाई खुला पत्र : ‘पार्टीको नाम नेपाल कमेडी पार्टी राख्नुहोस्’

तत्कालीन नेकपा (माओवादी) केन्द्र र नेकपा (एमाले) बीच पार्टी एकताको चर्चा चल्दै थियो । यी दुई पार्टीबीच ‘वाम गठबन्धन’ का नाममा चुनावी मोर्चा घोषणा हुनुअघि नै तत्कालीन माओवादी केन्द्रका एक केन्द्रीय सदस्य एवं उक्त पार्टीसम्बद्ध किसान महासंघका ती नेता ज्यान छाडेर पार्टी एकताको वकालत गरि...बाँकी

नेकपाका बैग्लाबेग्लै बैठक र सही कुरा

१. एकीकरण गर्दा पर्याप्त वैचारिक राजनीतिक विषयमा छलफल नगरी- नगराई हठात् र बलात् हतार-हतारमा दुई अध्यक्षको चोंचोमोचो मिलाएर पद बाँडफाँड गरी एकता गर्नु नै गलत थियो ! २. नेपालजस्ता कम विकसित अर्धसामन्ती र अर्ध/नवऔपनिवेशिक देसमा सर्वहारा क्रान्तिको मार्गदर्शक सिद्धान्तमा माओका विचारहरु पनि अवलम...बाँकी