newskoseli.Com

दसैंको मनोवैज्ञानिक पक्ष : चाडपर्वले सबल गराउँछ मानसिक स्वास्थ्य

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको शारीरिक तथा मानसिक स्वास्थ्यमा पर्ने असर त आफ्नो ठाउँमा छँदैछ; तर आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, चाडपर्व, रहनसहनलगायतका सबै क्षेत्रमा यसको असर परेको छ । कोरोना संक्रमणको त्रासकै कारण यस वर्षको दसैं दिल खोलेर, हर्षोल्लासका साथ मनाउने अवस्था भएन...बाँकी

आत्महत्या : केही भ्रम र केही यथार्थ

विश्वव्यापीरुपमा नै जटिल समस्या बन्दै गएको छ आत्महत्या । यसकाे रोकथाम तथा जनचेतना अभिवृद्धिकाे उद्देश्यका साथ प्रत्येक वर्षकाे सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै आएको छ । यस वर्ष पनि साेही दिन ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ मूल नाराका साथ यो दिवस मनाइँदैछ । यस वर्ष कोरोनाको ...बाँकी

काेराेना कसरी सर्छ ? यसबाट कसरी बच्ने ? वरिष्ठ डाक्टरका सुझावहरू

विश्वभर र नेपालमा पनि कोरोनाभाइरसको महामारीले विकराल रूप लिइरहेका बेला जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेले यो कसरी सर्छ र यसबाट कसरी बच्ने भन्नेबारे केही बुँदाहरू सामाजिक सञ्जालमार्फत प्रस्तुत गरेका छन् । यी बुँदाहरू सबैका निम्ति मननीय हुने ठानी हामीले यहाँ प्रस्तुत गरेका छौं । - लकडाउन वा निषे...बाँकी

नेपालमा कोरोना : यथार्थ र भ्रम

कोरोनाभाइरस (कोभिड– १९) को महामारीले विश्व आतङ्कित छ । यी पङ्क्ति लेख्दासम्म कोरोनाभाइरसको सङ्क्रमणबाट नेपालमा पनि २२१ जना नागरिकको ज्यान गइसकेको छ । यतिबेला कोरोनाभाइरसका संक्रमितको संख्या ३८,५६१ पुगेको छ । यीमध्ये २२१ जनाको मृत्यु भैसकेको छ भने २०,८२२ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गैसकेका छन् र...बाँकी

दोरम्बा हत्याकाण्डकाे इतिवृत्तान्त…

के हो दोरम्बा हत्याकाण्ड ? साउन महिनाको अन्त्यसँगै बाईस जना अजम्बरी योद्धाहरूको तातोरातो रगतले दोरम्बाको डाँडाकटेरी लछप्पै भिजेको दृई दशक पुग्न लागिसकेको छ । २०६० साउन ३२ गते तत्कालीन शाही सेनाले बाईस जना नेपाल आमाका सपूत एवं नेपाली क्रान्तिका अथक योद्धाहरूलाई निःशस्त्र अवस्थामा पक्राउ गरी पाशविक...बाँकी

ओलीको नौटङ्की, यान्छीको दौड र प्रचण्डको छप्ल्याङ

ओली–प्रचण्ड प्रालिमा यतिबेला घरवाला र डेरावालाको लुछाचुँडीको रमिता छ । इन्द्रबहादुर राईले उतिबेलै ‘आज रमिता छ’ उपन्यास लेखेका थिए । नेपालमा हिजो आज डबल नेकपाको रमिता चलिरहेछ । यो रमिता भारतीय तेश्रो श्रेणीको कुनै चलचित्रभन्दा कम छैन । त्यही रमितामयी सामाजिक फासिवादी दलाल राजनीतिको राजनीतिको पिरो धुँ...बाँकी

राज्यसत्ता, कम्युनिस्ट र आजका श्यामकर्णहरू

पुरातन राज्यसत्ता शोषण, अन्याय र अत्याचारको कारखाना हो; त्यसलाई ध्वस्त गरेर न्याय, समानता र विश्व–मानवतावादमा आधारित नूतन राज्यसत्ताको स्थापना गर्नु हाम्रो कर्तव्य हो । हामीले पाएको प्रशिक्षण यस्तै यस्तै हो । पुरातन राज्यसत्तालाई नूतन बनाउने वा नूतन राज्यसत्तालाई पुरातनमै फर्काउने प्रक्रियाअन्तर्गत ...बाँकी

कथित एमसीसी र उद्वेलित साहित्यिक मनहरू (भिडियाेसहित)

भनिन्छ, समस्या बाजा बजाएर आउँदैन । तर, नेपालमा अधिकांश समस्या शासक स्वयम्ले योजनावद्ध रूपमा बाजा बजाएर भित्र्याएको देखिन्छ । नेपालमा राष्ट्रघाती शासकहरू र देशभक्त जनताका बिचमा लामो समयदेखि अन्तरविरोध रहँदै आाएको छ । अहिले त्यो अन्तरविरोध अमेरिकी एमसीसी परियोजनामा सङ्केन्द्रित भइरहेको छ । जब जब देशमा...बाँकी

‘बलिउड’ अभिनेता सुशान्तले किन गरे आत्महत्या ? यस्ता छन् कारण…

‘बलिउड’ अभिनेता सुशान्तसिंह राजपुतले हालै गरेको आत्महत्यापछि ‘बलिउड’ मा हुने गरेको नातावाद र सिन्डिकेटको विषयलाई लिएर चर्को बहस सुरु भएको छ । मुम्बईमा ठूलो सिन्डिकेट चलिरहेको छ । त्यहाँ नातावाद हावी छ । सुशान्तलाई बहिष्कार गर्ने वा फिल्मबाट निकाल्ने प्रयासको उपजकै रुपमा उनले आत्महत्या गर्न पुगेको व्...बाँकी

सडकमा पोखिएको युवाआक्रोशमा लुकेको मनोविज्ञान

सामाजिक अभियानमा रुचि राख्ने सोसल मेडियाका प्रयोगकर्ता एक युवाले वर्तमान परिस्थितिप्रति विरोध जनाउँदै सोसल मेडियामा लेखेछन्– ‘सरकारलाई दबाब दिनुपर्‍यो । सरकारले कोरोना नियन्त्रणमा राम्रो काम गर्न सकेन त्यसैले सडकमा जानुपर्छ, को–को तयार हुनुहुन्छ ?’ लामो लकडाउनबाट निराश, छटपटीमा परेका र घरभित्रै ब...बाँकी