२१ असार, २०७४ |
काठमाडौं, २१ असार ।
प्यूठान भेडाबारीकी १० वर्षीया शीला नेपालीको पेटमा आठ महिनाको उमेरदेखि बढेको सात किलोको ट्युमर कान्ति बाल अस्पतालमा शल्यक्रिया गरी झिकिएको छ ।
वरिष्ठ कन्सल्ट्यान्ट बाल शल्यचिकित्सक सर्जन प्रा.डा. आरपी चौधरीको समूहले मङ्गलबार तीन घन्टा लगाएर शीलाको शल्यक्रिया गरेको हो । पेटमा पछाडिबाट पलाएको उक्त...बाँकी