१६ श्रावण, २०७५ |
काठमाडौं, १६ साउन ।
अपर तामाकोसी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि जारी गर्न लागेको २ अर्ब ६४ करोड रुपैयाँको सेयर बुधबारदेखि संकलन सुरु हुँदैछ ।
पटक–पटकको अवरोध र लामो समयदेखिको प्रतीक्षापछि स्थानीयका लागि सेयर संकलन सुरु हुन लागेको हो । आयोजना प्रभावित (दोलखावासी) ले बुधबारदेखि तोकिएका...बाँकी
११ श्रावण, २०७५ |
न्युजकोसेली संवाददाता
ग्लोबल आईएमई बैंक लि. ले आफ्नो मोबाइल बैंकिङ सेवा ‘ग्लोबल स्मार्ट’ लाई अत्याधुनिक प्रविधिमा आधारित थुपै विशेषताहरु थप गरी नयाँ रुपमा ग्राहकहरुमाझ ल्याएको छ ।
आफ्ना ग्राहकहरुलाई नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधियुक्त सेवा प्रदान गर्नका लागि बैंकले शुक्रबारदेखि आफ्नो मोबाइल बैंकिङ सेवा...बाँकी
९ श्रावण, २०७५ |
न्युजकोसेली संवाददाता
ज्योति विकास बैंक लि. ले बुधबार आफ्नो स्थापनाको दसौं वर्ष पूरा गरी एघारौं वर्षमा प्रवेश गरेको छ । ०६५ साउन ९ मा यस बैंकको स्थापना भएको हो ।
बैंकले आफ्नो दसौं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । वार्षिकोत्सवको उपलक्ष्यमा सदा झै यस वर्ष पनि बैंकको कमलादीस्थित प्रांगण तथा सिमरा शाख...बाँकी
८ श्रावण, २०७५ |
न्युजकोसेली संवाददाता
जीवनबीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सिभिल बैंक लिमिटेडले रिलायबल नेपाल लाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ ।
सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले सम्झौतापत्रमा हस्ताक्षर ग...बाँकी
३२ असार, २०७५ |
न्युजकोसेली संवाददाता
ज्योति विकास बैंक लिमिटेडले क्षेत्रीयस्तरको ‘हाम्रो विकास बैंक लिमिटेड’ लाई प्राप्ति (एक्विजिसन) गर्नेबारे सम्झौता गरेको छ । राष्ट्रियस्तरको विकास बैंकका रुपमा कार्यरत ज्योति विकास बैंकले नुवाकोट जिल्लामा कार्यक्षेत्र रहेको हाम्रो विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्झौता गरेको हो ।
...बाँकी
३० असार, २०७५ |
काठमाडौं, ३० असार ।
धितोपत्र बजारमा यो साता २ अर्ब ११ करोड ८८ लाख ८ हजारको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १ सय ९१ कम्पनीको ६१ लाख १२ हजार ३ सय ७० कित्ता शेयर खरिद बिक्री भएका छन् ।
कारोबार रकम गत साताको भन्दा ५८ दशमलव ४४ प्रतिशत बढी हो । गत साता १ सय ८४ कम्पनीको १ अर्ब ३३ करोड ७३ ल...बाँकी
७ असार, २०७५ |
न्युजकोसेली संवाददाता
यसअघि ब्याजदरलाई निश्चित सीमाभित्र राख्ने निर्णय गरेको नेपाल बैंकर्स संघ (एनबीए) को निर्णय तोडिएसँगै कतिपय बैंकहरुले ‘अनियन्त्रित’ ढंगमा ब्याजदर बढाउन थालेको भन्दै मुद्रा बजारमा तरंग आएको थियो ।
यसै तरंगबीच बिहीबार एनबीएले पुनः ब्याजदरलाई निश्चित सीमाभित्रै राख्ने निर्णय गरेको छ । नेपाल राष्ट्र ब...बाँकी
६ असार, २०७५ |
न्युजकोसेली संवाददाता
सिभिल बैंक लिमिटेड छक्कापञ्जा– ३ चलचित्रसँग आबद्ध भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमबीच सिभिल बैंकका तर्फबाट चिफ बिजनेस अफिसर सुजितकुमार शाक्य र छक्कापञ्जा– ३ की निर्देशक दिपाश्री निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि ब...बाँकी
२९ जेष्ठ, २०७५ |
रमेश लम्साल
विभिन्न ११ कम्पनीको ७ अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ रूपैयाँ मूल्य बराबरको ७५ करोड ४७ लाख २४० कित्ता हकप्रद शेयर निष्काशनको तयारी गरिएको छ ।
ती कम्पनीले नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर बिक्रीका लागि आवेदन दिएका छन् । बोर्डका अनुसार उत्पादन क्षेत्रको श्रीराम चिनी उद्योगले ८९ लाख ३ हजा...बाँकी
१५ जेष्ठ, २०७५ |
न्युजकोसेली संवाददाता
आर्थिक वर्ष २०७५/०७६ का लागि अर्थमन्त्री डा. युवराज खतिवडाले १३ खर्ब १५ अर्ब १४ करोडको बजेट पेस गरेका छन् ।
संघीय संसदका दुवै सदनलाई मंगबार सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले बजेटमा चालूतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात् ६४.३ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ ल...बाँकी