newskoseli.Com

विश्वकै कान्छी अर्बपति कसरी बनिन् काइली जेनर ?

२१ वर्षकी काइली जेनरसँग हाल १ अर्ब अमेरिकी डलर सम्पत्ति छ । यो सम्पत्तिसहित उनी इतिहासकै कान्छी अर्बपति र स्वआर्जित सम्पत्तिबाट अर्बपति भएको ‘फोर्ब्स’ ले जनाएको छ । यसले उनलाई अर्बपतिको सूचीमा पुर्‍याएको छ । जेनरले यो उपाधि फेसबुकका सहसंस्थापक मार्क जुकरबर्गबाट खोसेकी हुन् । जुकरबर्ग २००८ मा २३ व...बाँकी

कर छल्नेहरुमाथि धमाधम अनुगमन

आन्तरिक राजस्व कार्यालय हेटौंडाले कर (राजस्व) छल्नेहरुमाथि अनुगमन तीव्र पारेको छ । राजस्व कार्यालयले अधिकृतको नेतृत्वमा टोली खटाई मकवानपुरको हेटौंडालगायतका सहरी तथा ग्रामीण क्षेत्रमा रहेका औद्योगिक, व्यापारिक र व्यावसायिक प्रतिष्ठानमा फर्महरुको जाँच तथा अनुगमन गर्ने काम भैरहेको प्रमुख कर अधिकृत सन्त...बाँकी

न राजस्व संकलन न खर्च : बीचैमा सरकारले किन घटायो लक्ष्य ?

यस वर्षको बजेटमा सरकारले निर्धारित खर्च, राजस्व संकलन, वैदेशिक ऋण र अनुदान परिचालनको लक्ष्य घटाएको छ । साउनदेखि पुससम्मको प्रगति उल्लेख्य हुन नसकेको कारण देखाउँदै अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षामार्फत मंगलबार लक्ष्यहरु घटाएको हो । पुँजीगत खर्च १४.५ प्रतिशत, चालु खर्च ५.६ प्रतिशत र वित्ती...बाँकी

ग्यास व्यापारीको धम्की : माग पूरा नगरे आन्दोलन !

सरकारले ‘आफ्नो लगानीअनुरुप उचित कमिसन वृद्धि नगरे’ आन्दोलनमा उत्रने धम्की ग्यास व्यवसायीहरुले दिएका छन् । ग्यास वितरक संघ नेपाल र ग्यास व्यवसायी महासंघले बुधबार छुट्टाछुट्टै प्रेस विज्ञप्ति प्रकाशित गरी त्यस्तो धम्की दिएका हुन् । संघका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा व्य...बाँकी

९१ करोड पचाउन लम्बोदरले पाठकलाई ख्वाएछन् ७८ लाख घुस !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायाण पाठकलाई ७८ लाख रुपैयाँ घुस खुवाएको आरोप लागेका लम्बोदर न्यौपानेको नेतृत्वकालमा खर्च र भुक्तानी तथा स्रोत नखुलेको बचत समेत गरी ९० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको भेटिएको छ । कलेजको अनियमितताबारे भएको ‘अनुसन्धानमूलक लेखापरीक्षण’ मा ...बाँकी

एनसेलको शेयर अब सर्वसाधारणलाई पनि !

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल ‘पब्लिक’ कम्पनीमा रुपान्तरण हुने तयारीमा छ । कम्पनी ऐन, २०६३ को पछिल्लो संशोधित व्यवस्था अनुसार आगामी वैशाखभित्र ५ करोड रुपियाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहरु पब्लिकमा जानुपर्ने भएकाले त्यसै अनुसार तयारी भइरहेको कम्पनीले जनाएको छ । ‘ह...बाँकी

कर्मचारीलाई साबुनसम्मको सुविधा, उपभोक्तामाथि महँगीको भार !

नेपाल आयल निगमले उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई पोसिरहेको छ । निम्नवर्गीय नेपालीले प्रयोग गर्ने मट्टीतेलमा प्रतिलिटिर २८ रुपैयाँसम्म नाफा खाएर निगमले कर्मचारीलाई दैनिक लुगा धुने साबुनसम्मको भत्ता बाँडिरहेको छ । निगमका कर्मचारीले इन्धन खर्च शीर्षकमा मासिक ४ हजार ५ सय, घरखर्चका लागि १ हजार र लुगा...बाँकी

बारीमै ट्रयाक्टर लगाएर फेरि तरकारी नष्ट, नबिकेपछि किसान हैरान

बजारमा उपभोक्ताले मूला प्रतिकिलो १५ रुपैयाँभन्दा बढीमा किनिरहेका छन् । तर, बीचौलिया व्यापारीले प्रतिकिलो ३ रुपैयाँमा पनि नलगेपछि बेनीघाट, रोराङ– ५, विशालटारका किसानले बारीमै तरकारी नष्ट गरेका छन् । बजार मूल्यभन्दा अति कममा पनि बिक्री नभएपछि बारीमा ट्रयाक्टरले जोतेर उनीहरुले तरकारी नष्ट गरेका हुन्...बाँकी

‘सार्वजनिक खर्च पुनरावलोकन प्रतिवेदन’ बुझाइयो अर्थमन्त्रीलाई

सार्वजनिक खर्च पुनरावलोकन आयोगले अर्थमन्त्री डा. युवराज खतिवडालाई आफ्नो प्रतिवेदन बुझाएको छ । विद्यमान बजेट प्रणालीलाई सुधार एवम् परिमार्जन गरी संघीय संरचनाअनुरुप बनाउन अपनाउनुपर्ने कामका बारे आवश्यक सुझाव दिन गठित समितिले शुक्रबार अर्थमन्त्री डा. खतिवडालाई प्रतिवेदन बुझाएको हो । डा. डिल्लीराज...बाँकी

अविवाहित, सम्बन्ध–विच्छेद र पति बेपत्ता भएका महिलालाई पनि भत्ता !

पनौती नगरपालिकाले संघीय सरकारद्वरा निर्धारित मापदण्डमा नपरेका महिलालाई पनि लाभग्राहीको दायरामा ल्याई विशेष सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाको यस योजनाअन्तर्गत ३५ वर्ष उमेर पुगेका अविवाहित महिला, सम्बन्ध–विच्छेद भएका महिला र पति बेपत्ता भएको १५ वर्ष पूरा भएका महिलालाई लाभग्राह...बाँकी