बोल्न नसक्ने महिलाको कोखमा ‘बलात्कारी’ को ७ महिने गर्भ !
दाङको तुलसीपुरमा बलात्कारबाट एक महिला गर्भवती भएको रहस्य खुलेको छ । पीडित पक्षले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा परीक्षण गराउँदा बोल्न नसक्ने ती महिलाको गर्भमा सात महिनाको बच्चा भएको पुष्टि भएपछि यस्तो रहस्य खुलेको हो ।
आवश्यक अनुसन्धान गरी कारबाहीका लागि पीडित पक्षले इलाका प्रहरी कार्यालय तु...बाँकी








