विदेशी समुद्रमा अब राष्ट्रिय ध्वजावाहक नेपाली पानीजहाज
तेस्रो मुलुकसँग व्यापार तथा पारवहनमा पहुँच विस्तार गर्न नेपालको राष्ट्रिय झन्डासहितको पानीजहाज सञ्चालन गर्न भारतसँग सहमति भएको छ । राजधानीमा बुधबार सम्पन्न नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन द्विपक्षीय बैठकमा यस्तो सहमति भएको हो ।
नेपाली झन्डासहितको पानीजहाज सञ्चालनपछि आयात–निर्यातमा नेपालको पहिच...बाँकी








