२०–२० किलोमिटरमा सुरक्षा पोस्ट : राजमार्ग बन्द भए १० मिनेटभित्रै खुलाइने
कुनै पनि कारणले राजमार्ग अवरुद्ध भए १० मिनेटभित्रै खुलाउने योजना सरकारले कार्यान्वयनमा ल्याएको छ ।
विभिन्न बहानामा राजमार्ग अवरोध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र प्रशासनलाई सहज रूपमा काम गर्न गृह मन्त्रालयले नयाँ कार्यविधि लागू गरेको हो । कार्यविधिअनुसार राजमार्गमा २०–२० किलोमिटरको दुरीमा स...बाँकी








