newskoseli.Com

चिनिया सर्वोच्च अदालतको आदेशमा मेलम्ची खानेपानी आयोजनालाई डेढ अर्ब

काठमाडौं, ४ फागुन । सुरुङ निर्माणको ठेक्का बीचैमा छाडेर हिँडेको चिनियाँ कम्पनीबाट बैंक धरौटी बापतको १ अर्ब ५१ करोड रुपैयाँ मेलम्ची खानेपानी विकास समितिले पाउने भएको छ । चाइना रेल–वे ग्रुप अफ कम्पनीले सन् २००९ मा सुरुङ निर्माण ठेक्का लिँदा हिमालय बैंक र बैंक अफ काठमाडौंमा १ अर्ब ५१ करोड रुपैयाँ धर...बाँकी

फेरि गडबड हुँदै मौसम : भू–मध्य सागरको वायुका कारण केही दिन प्रभावित हुने

भू–मध्य सागरको वायुको प्रभावले फेरि देशैभरिको मौसम प्रभावित भएको छ । सोही प्रभावले गत साता झैं मध्यमदेखि हल्का वर्षा र हिमपात फेरि दोहोरिएको छ । उच्च पहाडी र हिमाली भेगमा यो क्रम अझै केही दिन जारी रहने भएको छ । भू–मध्य सागरको उच्च वायुमण्डलमा विकास भएको प्रणालीको असरले देशैभरिको मौसमलाई प्रभावित ...बाँकी

टर्दै स्ववियु निर्वाचन, दलका नेता नै नकारात्मक

यस वर्ष हुने भनिएको त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियत (स्ववियु) को चुनावको सम्भावना टर्दै गएको छ । चुनाव फागुनमा गर्ने शैक्षिक क्यालेन्डर छ । तर, त्रिविले अहिलेसम्म मिति समेत घोषणा गर्न सकेको छैन । दलका नेता र विद्यार्थी संगठन समेत स्ववियु चुनावका लागि सकारात्मक देखिएका छैनन् ।...बाँकी

मलेसियाको रोजगारीलाई बनाइँदै ‘आकाशको फल’ : सांसदहरुबीच नै यस्तो चर्काचर्की !

९ महिनादेखि बन्द मेलेसियामा नेपाली युवाहरुको रोजगारीको विषयलाई लिएर बिहीबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सांसदहरुबीच चर्काचर्की भएको छ । समितिका सभापति विमलप्रसाद श्रीवास्तवसँग चर्काचर्की भएपछि बैठक नसकिँदै अधिकांश सदस्य बाहिरिए । समितिले मेलेसियामा नेपाली काम...बाँकी

काठमाडौंमै यस्तो ठाउँ : ५ वर्षदेखि उठेन त्यहाँको फोहोर !

काठमाडौं महानगरपालिका– ६ स्थित बौद्ध, परिवर्तनमार्गमा पाँच वर्षदेखि थुपारिएको फोहोर अझै उठ्न सकेको छैन । उक्त मार्गको करिव ४ रोपनी क्षेत्रफलको खालि जग्गामा लामो समयदेखि फोहोर थुप्रिँदा त्यहाँबाट हिँडडुल गर्ने सर्वसाधारण र आसपासका वासिन्दालाई गम्भीर असर परिरहेको छ । लगातार पाँच वर्षदेखि फोहोर थुप्...बाँकी

अष्ट्रेलिया, स्पेन, बंगलादेश र कोरियामा राजदूत खालि : को–को जाँदैछन् ? सरकार नै अन्योलमा

राजदूत फर्कनुअघि सरकारले नयाँ तय गर्न सकेको छैन । पद रिक्त हुनुभन्दा तीन महिनाअघि नै नयाँ राजदूत सिफारिस गरिसक्ने कार्यविधि असारमै पारित भइसकेको छ । कार्यकाल सकिनुभन्दा तीन महिनाअघि राजदूत नियुक्त हुने प्रणाली पूर्णरूपमा कार्यान्वयनमा भने आउन सकेको छैन । सरकार गठन भएको १ वर्ष पूरा भइसकेको छ । त्य...बाँकी

गुणकारी ‘वीरे नुन’ : के–के छन् यसका फाइदा ?

हामीले प्रायः खाने समुद्री नुनमा प्रदूषित पदार्थ हुन्छ । त्यसैले यसलाई प्रशोधन गरिन्छ । प्रशोधन गर्दा पनि नुनमा विभिन्न विकारजन्य पदार्थ बाँकी नै रहन्छन्, जसले शरीरमा समस्या सिर्जना गर्छ । यसको सट्टा प्राकृतिक वीरे नुन प्रयोग गर्दा राम्रो हुन्छ । उच्च हिमाली भूभागबाट संकलन गरी पूर्ण रूपमा सफा गरे...बाँकी

‘साइबर युद्ध’ को तयारी : रसिया इन्टरनेटबाट बाहिरिँदै !

भविष्यमा सम्भावित ‘साइबर युद्ध’ को तयारीका लागि रुस इन्टरेनटबाट अस्थायी रुपमा बाहिरिने भएको छ । अप्रिल अगावै यसको परीक्षण सुरु हुनेछ । यो परीक्षणको अवधिमा संगठन र रुसी नागरिकबीचको डाटा प्रसारणलाई अन्तर्राष्ट्रिय रुटको सट्टा रुसभित्रै सीमित गरिनेछ । गत वर्ष रुसको संसदमा कानुन ल्याइएपछि रुसको यो...बाँकी

डिप्रेसनबाट पीडित हुनुहुन्छ ? लौ यसरी बच्नोस्…

अस्वस्थ जीवनशैलीका कारण अधिकांश मानिसमा तनाव हुने गर्छ । तनावको व्यवस्थापन गर्न नसक्दा उनीहरू डिप्रेसनको सिकार हुने गरेका छन् । यसर्थ, स्वस्थ जीवनशैली अपनाउनुपर्छ । डिप्रेसनबाट बच्नका लागि समयमा सुत्ने–उठ्ने, सन्तुलित आहारसँगै पर्याप्त आराम गर्न आवश्यक छ । डिप्रेसनबाट बच्नका निम्न उपायहरु अपना...बाँकी

आज पनि यस्तो बाध्यताः ‘बिहे नहुने डर’ ले छोरीको पढाइ रोकिँदै…

‘मेरी छोरी स्कुल जाँदा वरिपरिका सबै छक्क पर्थे,’ कचनकवल– ६, झापाकी गुलेरुन बेगम सम्झिन्छिन्– ‘अचम्म मानेर सबैले घुम्टोभित्रैबाट जिब्रो टोक्थे ।’ त्यो समय अब परिवर्तन भइसकेको उनको बुझाइ छ । ‘छोरीलाई पढाउनै हुँदैन भनिन्थ्यो तर अब त छोराहरूभन्दा छोरीहरू बढी पढ्न थालिसकेका छन्’– उनी भन्छिन् । गुलेरुन...बाँकी