newskoseli.Com

जब काटियो सञ्चारमन्त्रीकै मोबाइलको लाइन…

नेपाल दूरसञ्चार कम्पनीबाट लिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाकै मोबाइलको कनेक्सन टेलिकमको वार्षिकोत्सवकै दिन काटिएको छ । ‘नेपाल दूरसञ्चार संस्थान’ कम्पनीमा रुपान्तरण भई ‘नेपाल टेलिकम’ भएको १५ वर्ष पुगेको अवसरमा माघ २२ मा वार्षिकोत्सव समारोहको आयोजना गरिएको थियो । कार्यक्रम ११ ब...बाँकी

खुल्नै लाग्यो निर्मलाका हत्याराको नालीबेली : कसुरदारको स्केच तयार !

निर्मला पन्तलाई बलात्कार र हत्या गर्ने व्यक्तिको पहिचान भर्इवरी हत्यारा हो भन्ने अभियोग पुष्टि गर्नका लागि आवश्यक प्रमाण संकलन र सम्बन्धित व्यक्तिहरुको बयानका काम धमाधम चलिरहेको छ । केन्द्रीय प्रहरीले उपत्यका अपराध महाशाखाबाट एसपी मनोहरप्रसाद भट्ट, डीएसपी रुगमबहादुर कुँवर र सई गजेन्द्रबहादुर रावल...बाँकी

फास्ट ट्र्याकको डीपीआर तयार, सुरुङको लम्बाइ अझ बढ्ने

काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को अन्तिम प्रतिवेदनको मस्यौदा नेपाली सेनाले प्राप्त गरेको छ । द्रुतमार्गको डीपीआर दक्षिण कोरियाको सोसुङ इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको हो । सेनाले अध्ययन गरेपछि डीपीआरलाई अन्तिम रुप दिइने बताइएको छ । कोरियन कम्पनीले उपलब्ध गराएको डीपीआर अध्ययन...बाँकी

५ वर्षमा ११ अर्बको विषादि आयात

सरकाले अर्ग्यानिक खेतीलाई व्यावसायीकरण गर्ने लक्ष्य राखे पनि वर्सेनि अर्बौं रुपैयाँको विषादि आयात भएको छ । व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रको तथ्याङ्कअनुसार ५ वर्षको अवधिमा करिव ११ अर्ब रुपैयाँको विषादि आयात भएको छ । जलवायु परिवर्तनले नयाँ कीराहरु देखिने, विगतका वर्षमा छरिएको विषादिले कीराहर...बाँकी

‘महेन्द्र राजमार्ग’ नै व्यक्तिको नाममा पास !

५३ वर्ष अघिको महेन्द्र राजमार्गको जमिन नै व्यक्तिको नाममा पास भएको खुलासा भएको छ । पूर्व–पश्चिम राजमार्गको क्षेत्रफल रहेको जमिनको कित्ताकाट नगरीकनै मालपोत कार्यालय र नापी कार्यालय चन्द्रनिगाहपुरले व्यक्तिका नाममा पास गरेको खुलासा भएको हो । राजमार्ग नदेखार्इकनै पास गराउँदा राजस्व रकम समेत चुहावट ह...बाँकी

विज्ञापन गरेबापत ५ वर्ष कैद र ५ लाख जरिवाना : सरकारले चाहे निःशुल्क विज्ञापन गरिदिनुपर्ने !

अभिव्यक्ति स्वतन्त्रताप्रति कुनै न कुनै रुपले अंकुश लगाउने उद्देश्यबाट प्रेरित भएकै कारण सरकारले विज्ञापन गरेबापत ५ वर्षसम्म कैद र ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान सहितको विधेयक ल्याएको छ । राष्ट्रियसभाको आइतबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाद्वारा प्रस्तु...बाँकी

पूर्वमन्त्रीसहित १४ विरुद्ध भ्रष्टाचार मुद्दा, साढे ३१ करोड बिगो माग

पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसहित १४ जनाविरुद्ध भृकुटीमण्डपस्थित फनपार्क भाडामा दिँदा अनियमिता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । ३१ करोड ५२ लाख १७ हजार ६ हजार ७८ रुपैयाँ बिगो मागसहित उनीहरुविरुद्ध आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ...बाँकी

बालुवाटारमा प्रधानमन्त्रीका लागि भव्य महल बन्दै !

सरकारले प्रधानमन्त्रीको निवासका लागि बालुवाटार परिसरमा भव्य महल बनाउने भएको छ । आर्थिक मितव्ययिता अपनाउने घोषित नीतिविपरीत सरकारले प्रधानमन्त्रीका लागि महल बनाउन लागेको हो । अहिले संरचना अपुग भएको निष्कर्षसहित सरकारले अत्याधुनिक र सुविधासम्पन्न ‘प्रधानमन्त्री निवास’ बनाउन मन्त्रिपरिषदबाट स्वीकृति...बाँकी

अख्तियारले ‘थर्कायो’ सरकारलाई : ढिलाइ र भ्रष्टाचार ‘क्षम्य हुन नसक्ने’ !

विकास–निर्माणका आयोजनामा देखिएका बेथिति हटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको ‘ध्यानाकर्षण’ गराएको छ । भौतिक पूर्वाधार निर्माण र विकाससँग जोडिएका मन्त्रालय र विभागका प्रमुखसँग अख्तियारले आफ्नो कार्यालयमा आयोजना गरेको अन्तक्र्रियामा बोल्दै प्रमुख आयुक्त नवीन घिमिरेले सरकारद्वारा सञ्चालि...बाँकी

बच्चा जन्माउन कुन उमेर उपयुक्त, कुन उमेर खतरनाक ?

बच्चा जन्माउने सही र गलत उमेरबारेको महत्त्वपूर्ण सामग्री मनमोहन मेमोरियल अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मीना प्रधानको अनुभवका आधारमा सोमबारको नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ । १. उर्वरता घट्दै जान्छ महिलामा १८ देखि ३० वर्षभित्रको उमेरमा प्रजनन क्षमता उच्च हुन्छ । यसर्थ, यो उ...बाँकी