newskoseli.Com

ल्होसारका के–के हुन् विशेषता ? किन मनाउने ‘ग्याल ल्होसार’ ?

माघ २२ अर्थात् १९ फेब्रुअरी ५ तारिखदेखि २१४५ ल्हाेसारलाई बिदा गरी २१४६औं स–मो–फाग्लो (माटो स्त्री वर्ग सुङ्गुर) ल्हाेसार सुरु हुँदैछ । नयाँ वर्ष प्रवेशकाे रूपमा जनजाति र विशेष गरेर नेपालमा शेर्पा, लामा, भोटे, ह्योल्मो, तामाङ र गुरुङ आदिले ल्हाेसार मनाउँदछन् । ल्हाेसार चाडको सम्बन्ध पुरानो सालल...बाँकी

जातीय सामाजिक संरचना : एक दृष्टिकोण

नेपाली समाजमा जात (कास्ट) एउटा सामाजिक यथार्थ हो । कुनै बेला शासकीय र सामाजिक आवश्यकताको कारण विकसित भएको जात वर्तमानमा आफ्नो औचित्य गुमाउँंदै गए पनि समाजिक संरचनामा शासकीय वर्चस्व र स्वार्थको रक्षा गर्न यसले समाजमा अझै बलियो पकड बनाएको देखिन्छ । यद्यपि जातीय सोपान र यसको आधारमा विद्यमान भेदभ...बाँकी

हामी अपराधी हौं, जो जिउँदै छौं

म सहिद सोमबहादुर थापामार्फत सहादत, हामीले भोगेका युद्धगाथा एवम् सहादत–संस्कृतिको बात मार्दैछु । त्यो मात्र सहिद हो, जसले आफ्नो निष्ठारक्षाका लागि शक्तिसँग हाकाहाकी प्रतिरोध गर्दा बाँच्न पाउने अवसरलाई समेत सचेत रूपले अस्वीकार गर्छ । सरकारी अभिलेखालयमा त्यस्ता आदर गर्नुपर्ने सहिद सङ्ख्या कति छ ? त्...बाँकी

जातीय विभेदमा ‘थर’ : ऐनामा हेर्दा आजको समाज !

सचेतनाका हिसाबले हाम्रा बाउ–बाजेको पालामा जस्तै नामका पछाडि लेखिने थरको लेखाइमा निकै फेरबदल भएको छ । यद्यपि कथित कुलीन वर्गमा थरलाई पहिल्यैदेखि निकै व्यवस्थित तथा मर्यादित तरिकाले उल्लेख गरिन्थ्यो । गाउँघरमा उपलब्ध पुराना लेखोटहरू हेर्दा वा थर उच्चारण गर्दा पनि यस कुरालाई राम्ररी बुझ्न सकिन्छ । जनगण...बाँकी

ओली सरकार, युवा माओवादीहरू र क्रान्तिकारी बाटो

यो संसदीय राज्यव्यवस्था हो । पुँजीवादीहरुले यसलाई लोकतान्त्रिक राज्यव्यवस्था भन्ने गर्दछन् । यसका केही विशेषताहरु छन्, जसले पुँजीवादी अधिनायकत्व लागू गर्दछन् । संसदीय व्यवस्थाको मूल शर्त हो– निजी स्वामित्व र व्यक्तिगत स्वतन्त्रता । यो व्यवस्था जोगाउने सम्पूर्ण शक्ति यही शर्तमा आधारित छ । यही नै प...बाँकी

‘नयाँ जनवाद’ भर्सेज ‘समाजवाद’ !

९ वैशाख, २०७५ (२२ अप्रिल, २०१८) मा नेपाली कम्युनिस्ट आन्दोलन ६८ वर्ष पूरा गरी ६९औं वर्षमा प्रवेश गर्‍यो । यति लामो ऐतिहासिक अवधिमा नेपाली कम्युनिस्ट आन्दोलनले वर्गसंघर्ष, जनसंघर्ष र अन्तर्संघर्षका अनेकौं जटिल, बाङ्गाटिङ्गा र कहालीलाग्दा घुम्ती र मोडहरु पार गर्‍यो । नेपाली कम्युनिस्ट आन्दोलन आफ्नो...बाँकी

के हो सिरिया संकट ? समाधान के ?

सिरियामा मानवीय संकट दिनानुदिन बढ्दो छ । हालै सिरियाको पूर्वी गौटा क्षेत्रमा भएको आक्रमणमा परी चार सयभन्दा बढी सिरियाली नागरिकको ज्यान गयो । ज्यान गुमाउनेमा अधिकांश अबोध बालबालिका छन् । बसर अल असद सिरियाली सत्तामा आएको ७ वर्ष भयो । उनको आगमनसँगै सिरिया कहालीलाग्दो गृहयुद्धमा होमिएको छ । अहिलेसम्म ५ ...बाँकी

आधुनिकताका नाममा पश्चिमीकरण : कहाँ खोज्ने हाम्रो मौलिकता ?

वर्तमान युवापुस्ताको ठूलो हिस्सामा हाम्रो मौलिकताप्रतिको मोह क्रमिक रुपले घट्दै गइरहेको छ । आधुनिक हुने नाममा हाम्रा कतिपय राम्रा मौलिक परम्पराहरु, संस्कृति, लोकसाहित्य, लोकसंगीत, लोकबाजाहरु, लोप हुने अवस्थामा पुगिरहेका छन् । जन्मोत्सवको सट्टामा ‘बर्थ डे’ हाम्रो ‘संस्कृति’ नै बनिसक्यो । पञ्चेबाजालाई...बाँकी

संशोधनवाद पनि सामन्तवाद–साम्राज्यवादविरोधी हुन्छ र ?

मार्क्सवादले हामीलाई सिकाएको कुरा भनेको ‘संशोधनवाद लबस्तरो पुँजीवाद हो ।’ त्यसले मार्क्सवादको झन्डा बोक्छ र पुँजीवादको सेवा गर्छ । संशोधनवादीहरू वास्तविक पुँजीवादीहरू भन्दा खतरनाक हुन्छन् किनकि तिनीहरूले कम्युनिस्टको झन्डा देखाएर किसान–मजदुरलाई झुक्याउँछन र बिटुल्याउँछन् । संशोधनवादीहरू सारमा साम...बाँकी

अध्ययनको महत्त्व, अध्ययन–विधि र मार्क्सवादी दर्शन

विषयप्रवेश ‘क्रान्तिकारी कालमा तीब्र रूपले परिस्थिति बदलिन्छ, यदि बदलिएको परिस्थितिअनुसार क्रान्तिकारीहरूको ज्ञान तीब्र रूपले बदलिएन भने उनीहरूले क्रान्तिलाई विजयसम्म पुर्‍याउन सक्ने छैनन् ।’ –माओ–त्से तुङ अध्ययन गर्नु भनेको ज्ञान आर्जन गर्नु हो । अध्ययन ज्ञान प्राप्तिको साधन हो । वास्तवमा विग...बाँकी