१९ श्रावण, २०७३ |
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेपालको ३९औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । व्यवस्थापिका–संसदको तेस्रो दल भए पनि नेपाली कांग्रेसलगायतका १६ दलको सहयोगमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।
संविधानसभाको पहिलो निर्वाचनपछि २०६५ साउन ३१ गते पहिलोपटक गणतन्त्र नेप...बाँकी
१४ श्रावण, २०७३ |
न्युजकोसेली संवाददाता
कोशी बाँधको विषयलाई लिएर भारतीय राज्य बिहार सरकारले सुनसरी जिल्ला प्रशासनलाई गरेको भनिएको पत्राचारबारे नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
चन्द माओवादीका अन्तर्राष्ट्रिय विभागका इन्चार्ज कञ्चनले बिहीबार विज्ञप्ति जारी गर्दै लेखेका छन्– ‘१३ जुलाई ...बाँकी
१२ श्रावण, २०७३ |
न्युजकोसेली संवाददाता
तत्कालीन एमाओवादी, वैद्य माओवादीको रामबहादुर थापा पक्ष, मातृका समूह, मणि थापा समूहसहित झन्डै १ दर्जन माओवादी घटकबीच एकता भर्इ बनेको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति २ हजार १ सय सदस्यीय बनेको छ ।
यसै वर्षभित्र एकता महाधिवेशन गरी 'चुस्त–दुरूस्त' केन्द्रीय समिति चयन गर्ने उद्देश्यका लागि भ...बाँकी
८ श्रावण, २०७३ |
न्युजकोसेली संवाददाता
शुक्रबारदेखि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्तावमाथि बहस सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा उनको पक्ष–विपक्षमा गरमागरम बहस शनिबार पनि जारी छ ।
एमालेलगायतका दलले उनको बचाउ गरिरहेको छन् भने कांग्रेस–माओवादी लगायतले ओलीको चर्को विरोध गरिरहेका छन् । छलफल सकिएपछि आइतबार...बाँकी
२८ असार, २०७३ |
जनताको चाहनाअनुसार १२ बुँदे समझदारी, २०६२/०६३ को जनआन्दोलन, विस्तृत शान्ति सम्झौतासम्मको सहमति र सहकार्यलाई स्मरण गर्दै, संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएको ऐतिहासिक उपलव्धिमा गर्व गर्दै नेपाली जनताको साझा सम्पत्ति नेपालको संविधानलाई सबै नेपालीले स्वीकार गर्ने वातावरण...बाँकी
२३ असार, २०७३ |
न्युजकोसेली संवाददाता
नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले सर्लाहीको ढुंग्रे– ८, धरहरास्थित सागरनाथ विकास परियोजनास्थलमा रहेको सुकुम्बासी वस्तीमाथि असार २१ गते ‘सत्ताको सुरक्षाफौजले गरेको भीषण दमन’ प्रति भर्त्सना गरेका छन् ।
महासचिव चन्दले बिहीबार न्युजकोसेलीलाई प्रेषित गरेको विज्ञप्तिमा भनिएको छ– ‘सर्लाहीको ढुङ...बाँकी
१० असार, २०७३ |
१. हालै अफगानिस्तानको राजधानी काबुल नजिकै नेपाली सुरक्षा गार्डमाथि भएको आत्मघाती हमलामा परी १२ जना नेपालीको आतङ्ककारी हत्याको यो भेला घोर निन्दा गर्दछ र मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ । मृतकका परिवारजनहरूलाई अविलम्ब उचित राहतक...बाँकी
१० असार, २०७३ |
न्यूजकोसेली संवाददाता
‘२०७३ असार ६ देखि ८ गतेसम्म काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को ऐतिहासिक राष्ट्रिय भेला सम्पन्न गरियो । राष्ट्रिय भेलाका कार्यक्रम तथा निर्णयहरूबारे यस प्रेसविज्ञप्तिमार्फत् सार्वजनिक रूपमा जानकारी गराइएको छ ।
उद्घाटन सत्र
१. २०७३ असार ६ गते अपराह्न २ः३० मा केन्द्र...बाँकी
१५ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
गणतन्त्र दिवसको अवसर पारेर नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न व्यक्तित्वहलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभुषित गरेकी छन् ।
मदनकुमार भण्डारीलाई (मरणोपरान्त) नेपाल रत्न, सुशीला कोइराला (मरणोपरान्त) र सुवासचन्द्र नेम्बाङलाई राष्ट्रगौरव, सूर्यबहादुर थापा (मरणोपरान्त), ...बाँकी
७ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
कुनै समयकाे वर्तमान कालान्तरमा इतिहास बन्छ र इतिहासकाे परिवर्तित स्वरूप वर्तमान बन्छ । इतिहासकाे पाटाेमा काठमाडाैं उपत्यकाका केही तस्बिरहरूः–
...बाँकी