इटालीको भूकम्पमा दशको मृत्यु कैयौँ व्यक्ति बेपत्ता
इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको संख्या १० पुगेको समाचारमा जनाइएको छ ।
सो भूकम्पका कारण सयौं घर ध्वस्त भएका बताइएको छ । के कतिमात्रामा क्षति पुगेको छ भन्ने बारेमा भने अझैपनि यकिन तथ्यांक आउन सकिरहेको छैन ।
एकबिहानै ६.२ रिक्टरको भूकम्प गएको र भागाभाग भएको बताइएको छ...बाँकी








