११ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
अमेरिकी सैन्य सेवामा समलिंगीमाथिको प्रतिबन्ध हट्ने भएको छ । अमेरिकी रक्षा मन्त्रालय ‘पेन्टागन’काअनुसार यस्तो प्रतिबन्ध आगामी महिनाबाट हट्ने भएको हो ।
समलिंगीमाथिको प्रतिबन्ध समसामयिक नभएको र सेनाका लागि हानिकारक भएको रक्षामन्त्री एस कार्टरको भनाइ छ । अमेरिकी सैन्य सेवामा पहिलो समलिंगी व्यक्ति इरि...बाँकी
१० असार, २०७३ |
न्यूजकोसेली संवाददाता
ब्रिटेन युरोपेली संघबाट अलग हुने भएको छ । युरोपेली संघमा बस्ने कि अलग हुने भन्नेबारे ब्रिटेनमा बिहीबार भएको जनमत संग्रहमा युरोपेली संघ छाड्नुपर्ने पक्षले जित हात पारेको हो ।
जनमत संग्रहमा ५२ प्रतिशत मतदाताले ब्रिटेनलाई ईयुबाट अलग राख्नुपर्ने पक्षमा मत दिएका हुन् ।
युरोपेली संघमा २८ युरोपेली दे...बाँकी
१० असार, २०७३ |
अफगानिस्तानमा हिंसात्मक विद्रोह गरिरहेका तालिवान समूहका ५० जना सशस्त्र लडाकूले सरकारसमक्ष आत्मसमर्पण गरेका छन् ।
उनीहरूले अबदेखि हत्या हिंसामा नलाग्ने भन्दै आफूसँग भएका हातहतियार समेत बुझाएर सरकारसमक्ष आत्मसमर्पण गरेका बताइएको छ ।
अफगानिस्तानको उत्तरी प्रान्तको दौलतबाद जिल्लाका लडाकूहरूले आत्मसम...बाँकी
९ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
सिरियाले त्यहाँ जारी गृहयुद्धका कारण ठूलो क्षति व्यहोर्दै आएको छ । मानवीय र भौतिक संरचनामा मात्र नभई गृहयुद्धका कारण सिरियाले एउटा पुस्ता नै गुमाउने अवस्था निम्तिएको एक अध्ययनले देखाएको छ ।
गृहयुद्धका कारण गाउँघरबाट युवा पलायन भएपछि मुलुकमा महिलाको उपस्थितीमात्र देखिन्छ । त्यसमा पनि विधवा र एकल म...बाँकी
९ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
अमेरिकी संसदको तल्लो सदनमा करिब सयजना सांसद धर्नामा बसेका छन् । सत्तारुढ डेमोक्रेटिक पार्टीका करिब सयजना सांसद धर्नामा बसेका हुन् ।
समाचार एजेन्सीहरुका अनुसार अमेरिकामा बन्दुक बिक्री नियन्त्रण सम्बन्धी मुद्दालाई लिएर उनीहरु धर्नामा बसेका हुन् ।
बन्दुक खरिदकर्ताको व्यक्तिगत पृष्ठभूमि छानविन गर्...बाँकी
८ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
चीनमा बैंक कर्मचारीलाई दण्डित गरिएको एउटा भिडियो चर्चित बनेको छ । बैंकका प्रशिक्षकले कर्मचारीलाई लौरोले पिटिरहेको भिडियो भाइरल भएको हो ।
प्रशिक्षणका क्रममा ती कर्मचारीले राम्रो प्रदर्शन गर्न नसकेको भन्दै दण्डित गरिएको बताइन्छ । उक्त भिडियो चीन कै सरकारी संचारमाध्यम पिपुल्स डेलीले सार्वजनिक गरेको ...बाँकी
७ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
अफगानिस्तानको राजधानी काबुलमा तालिबान आतंककारीको आत्मघाती बम विष्फोटमा मारिएका नेपालीको शव ल्याउन सरकारले पहल सुरु गरेको छ ।
शव ल्याउन, घाइतेको अवस्था बुझ्न र अरु नेपालीको सुरक्षा अवस्थाबारे जानकारी लिन पाकिस्तानस्थित दूतावासबाट नेपाली अधिकारीहरु काबुलतर्फ गएका छन् ।
आज विहानै पाकिस्तानस्थित द...बाँकी
७ असार, २०७३ |
अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन पार्टीका तर्फबाट सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या गर्ने प्रयासमा संलग्न एक युवा पक्राउ परेका छन् ।
अमेरिकाको लस भेगसको र्यालीमा सहभागी माइकल स्टीवन सैंडफोर्डले लस भेगसमा आयोजना गरेको ट्रम्पको र्यालीका क्रममा सुरक्षाकर्मीको बन्दुक खोसी गोली हान्ने प्रया...बाँकी
६ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
कामका लागि अफगानस्तानमा पुगेका १४ जना नेपालीहरुको एक आत्मघाती बम विष्फोटमा परी मृत्यु भएको छ ।
अफगानिस्तानको राजधानी काबुलमा नेपालीहरु चढेको एक बसलाई नै लक्षित गरेर आत्मघाती वम विष्फोट गराइएको र सो क्रममा उनीहरुको मृत्यु भएको बताइएको छ । उनीहरु सबै सुरक्षा गार्डका रुपमा अफगानस्तानमा काम गर्दै आएक...बाँकी
२ असार, २०७३ |
न्युजकोसेली संवाददाता
गत मे १९ मा दुर्घटनाग्रस्त भएको इजिप्ट एअरको विमानको भग्नावशेष भूमध्य सागरमा भेटिएको छ ।
फ्रान्सको पेरिसबाट कायरोको लागि उडान भरेको ए ३२० बिमानको भग्नावशेष भूमध्य सागरमा फेला परेको इजिप्टेली सरकारले जनाएको छ । ६६ यात्रुसहितको उक्त बिमान भूमध्य सागरमा दुर्घटनाग्रस्त भएको थियो ।
विमान दुर्घटना ...बाँकी