नक्कली मदिरा सेवन गर्दा १७ जनाको मृत्यु !
नक्कली मदिरा सेवन गरेका कारण भारतको उत्तर प्रदेशमा १७ जनाको मृत्यु हुनुका साथै ४० जना सिकिस्त बिरामी भई उपचाररत रहेको जानकारी अधिकारीहरुले बुधबार दिएका छन् ।
उत्तर प्रदेशको राजधानी लखनउबाट करिव ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा उक्त घटना भएको हो । नक्कली मदिरा सेवन गरेका क...बाँकी








