राष्ट्रपति पदकी उम्मेदवार क्लिन्टनको वेभसाइट ह्याक
अमेरिकामा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनको चुनाव अभियानसँग सम्बन्धित वेभसाइट र जानकारीहरु ह्याक गरिएको छ ।
यो डेमोक्रेटिक पार्टीविरुद्धको ठूलो साइबर आक्रमण भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । ह्याक गरिएकोमा डेमोक्रेटिक नेशनल कमिटी तथा डेमोक्रेटिक कांग्रेस्...बाँकी








