२५ पुष, २०७८ |
रासस
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की होमआइसोलेशनमा बसेका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई शनिबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री कार्की होमआइसोलेशनमा बसेका हुन ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री...बाँकी
२५ पुष, २०७८ |
रासस
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को जिल्ला अधिवेशनअन्तर्गत सप्तरीमा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार अबेर सम्पन्न अधिवेशनको बन्दसत्रले ताराकान्त चौधरीका अध्यक्षतामा १३१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।
तत्कालीन संविधानसभा सदस्य उन नेकपा विभाजित भएपछि २०७८ वैशाख २२ गतेदेखि जिल्ला कमिटीका ...बाँकी
२५ पुष, २०७८ |
रासस
काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । गएराति बा४ख ६८४३ ले नम्बरको टिपरले बा२ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार हाल ललितपुर बस्दै आएका बझाङ फलराका २४ वर्षीय वसन्त विष्टको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनी मोटरसाइकलको...बाँकी
२५ पुष, २०७८ |
रासस
नेपाली कांग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन् ।
थारु विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’ विषयक अन्तक्र्रियामा उनले मुलुकमा पुनः कोरोनाक...बाँकी
२५ पुष, २०७८ |
रासस
नेपाली खानालाई विश्वमाझ फैलाएर पर्यटन प्रवद्र्धन गर्न नेपालमा सञ्चालित पाँचतारे होटलहरुमा पनि नेपाली खानाको ‘मेनु’ राख्नुपर्नेमा जोड दिइएको छ ।
सेफ्स एशोसिएसन अफ नेपालको ९औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको शनिबार साँझ आयोजित ‘पदस्थापन, सम्मान तथा चियापान’ कार्यक्रममा नेपालका वरिष्ठ सेफहरुले नेपाल...बाँकी
२५ पुष, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा (एमाले) को आठ वर्षपछि भएको जिल्ला अधिवेशनबाट चयन भएको नेतृत्व टोली घाेषणा हुने क्रम जारी छ । हालसम्म सार्वजनिक भएका जिल्ला अध्यक्षहरुको विवरण यस्तो छ–
झापा– दीपक कार्की
पाल्पा– धनेन्द्रराज घिमिरे
दाङ– हुकुमबहादुर बस्नेत
डोल्पा– शेरबहादुर बुढा
सल्यान– गोविन्द पुन
बर्दिया– ला...बाँकी
२४ पुष, २०७८ |
चन्द्रकला क्षेत्री/रासस
उखु पेलेर निकालिएको जुसलाई पकाएपछि खुदो बन्दछ । खुदोलाई अझै बढी पकाएर जमाएपछि सख्खर बन्दछ । सख्खरलाई पनि केही विधि अपनाएर झन् पकाएपछि चाकु बन्दछ ।
नेपाली संस्कृतिअनुसार माघको पहिलो दिन अर्थात् माघे सङ्क्रान्तिका दिन चाकु खाने प्रचलन छ । यस वर्षकाे माघे सङ्क्रान्ति नजिकिँदै गर्दा चाकु बनाउनका लागि...बाँकी
२४ पुष, २०७८ |
सन्तोष गौतम/रासस
आरनमा हँसिया बनाउँदै बेनी नगरपालिका– ४, तातोपानी, म्याग्दीका पदमबहादुर विश्वकर्मा । पदमबहादुरले १५ वर्षदेखि आरन व्यवसायबाट जीविकोपार्जन गर्दै आएका छन् ।
पौरखी यो शिल्पी समुदायले नेपालका प्रायः सबै ग्रामीण क्षेत्रमा युगौं अघिदेखि नै भाँडाकुँडा, कृषि औजारलगायतका सामग्री परम्परागत विधिबाट आरनमा नै ब...बाँकी
२४ पुष, २०७८ |
न्युजकोसेली संवाददाता
एक वर्षभन्दा लामो समयदेखि समग्र जनजीवनलाई नै अस्तव्यस्त पार्दै आएको कोरोनाभाइरस महामारीको ग्राफ उकालिँदै जान थालेको छ । यसअघि पहिलो र दोस्रो लहरले सताएका नेपालीलाई फेरि तेस्रो लहरको सन्त्रासले गाँज्न थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा देशभर...बाँकी
२३ पुष, २०७८ |
रासस
नेपाल प्रहरीका २६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । नेपाल सरकार, गृह मन्त्रालय (मन्त्रीस्तर)को बिहीबार साँझ बसेको बैठकले एकैपटक २६ एसएसपीको सरुवा गरेको हो ।
एसएसपीको सरुवासँगै महानगरीय ट्राफिक प्रहरी महाशाखा र महानगरीय अपराध महाशाखाको प्रमुख फेरिएका छन् । ट्राफिक महाशाखामा प्रहरी प...बाँकी