प्रचण्डको दस्तावेजमाथि सामूहिक छलफल सुरु
नेकपा (माओवादी केन्द्र) को बन्द सत्रमा पेस भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ‘एक्काईसाैं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको दस्तावेज र स्थायी समिति सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदा प्रस्तावमाथि सामूहिक छलफल सुरु भएको छ ।
आइतबारदेखि सुरु भएको माओवादीको आठौँ राष्ट्रिय म...बाँकी




