१८ चैत्र, २०७३ |
काठमाडौँ, १८ चैत ।
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरेर समाजवादी क्रान्तितिर अघि बढ्ने वस्तुगत परिस्थिति तयार पारिने बताएका छन् ।
चाइना रिफर्म फोरमको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्दै अध्यक्ष प्रचण्डले अब नेपालमा आफ्नै मौलिक...बाँकी
१८ चैत्र, २०७३ |
सिन्धुली, १८ चैत ।
सिन्धुलीको कमलामाई नगरपालिकाका नापी सर्वेक्षक सन्तोषकुमार श्रेष्ठ घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटाैडा सम्पर्क कार्यालय बर्दिवासको टोलीले उनलाई पक्राउ गरेको हो । कमलामाई नगरपालिकामा बाटो छुट्याइदिएबापत २२ हजार ५ सय घ...बाँकी
१८ चैत्र, २०७३ |
कालीकोट, १८ चैत ।
जिल्लाको लालिघा जिटे बजारस्थित कर्णाली नदीमा पौडी खेल्दा २ जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा भट्ट गाविस–८ का १३ वर्षीय महेन्द्र धिताल र राम्नाकोट–२ का रत्नप्रसाद आचार्य छन् ।
प्रहरी चौकी हुल्मका प्रमुख कर्मवीर चौधरीकाअनुसार धितालले पौडी खेल्ने क्रममा थाकेर बचाऔं–बचाऔं भनिरहेकाले आचार्य बचाउन...बाँकी
१८ चैत्र, २०७३ |
फलेवास (पर्वत), १८ चैत ।
पर्वतको महाशिला गाउँपालिका वडा नं. ३ बालाकोटमा १५ लाख ५० हजार रूपैंयाको लागतमा व्यवस्थित खेलमैदान निर्माण भएको छ ।
बालाकोटस्थित दहमा खेलमैदान निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयबाट गत बर्ष १० लाख र यो वर्ष ५ लाख गरी कुल १५ लाख रूपैंया बजेट प्राप्त भएको छ । उक्त खेलमैदान ७० मिटर चौडाइ र १५० ...बाँकी
१८ चैत्र, २०७३ |
लहान(सिराहा), १८ चैत ।
सिराहाको चोहर्वा – सिराहा सडकखण्ड अन्तर्गत बिहिबार राति मोटरसाइकलको ठक्करबाट १ वृद्धको मृत्यु भएको छ ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स ७ प ७०२३ नं को मोटरसाइकलको ठक्करबाट स्थानीय ७० वर्षीय देबुआ सदाको मृत्यु भएको हो । सडक पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सदालाई उपचारका ल...बाँकी
१७ चैत्र, २०७३ |
दैलेख, १७ चैत ।
९ मुलेमा रहेको द्वारीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।
निर्माण सम्पन्न सो आयोजनाले परीक्षणका रुपमा विद्युत् उत्पादन समेत सुरु गरेको छ । सदरमुकामदेखि १७ किलोमिटरको दुरीमा रहेको द्वारीखोलाबाट ३.७५ मेगावाट विजुली उत्पादन सुरु भएको हो ।
द्वारीखोला आयोजनाको निर्माण क...बाँकी
१६ चैत्र, २०७३ |
परशुराम नगरपालिका आमपानीमा बस्दै आएका राउटे पछिल्लो समयमा व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुँदै गएका छन् ।
व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि राउटे यसतर्फ आकर्षित भएका हुन् । जङ्गलमा पाइने तरुल गिठा, भ्याकुरजस्ता खानेकुरा छोडेर हाल उनीहरु तरकारीखेती गर्न थालेका छन् । उनीहरु व्...बाँकी
१६ चैत्र, २०७३ |
ढोरपाटन सिकार आरक्षमा सिकारको दरमा वृद्धि आएको छ ।
सिकार याम (असोज–मङ्सिर)मा २ लाख ५० हजार रहेको दर अहिले बढेर १३ लाख ५ हजारसम्म पुगेको छ । सिकार एजेन्सीले चालु सिकार याममा एउटा झारल सिकारको १३ लाख ५ हजार र नाउरको ८ लाख ७५ हजार राजस्व तिरेका छन् ।
सिकार गराउने एजेन्सीबीचको बढ्दो प्रतिस्पर्धाका क...बाँकी
१५ चैत्र, २०७३ |
जिल्ला ट्राफिक कार्यालयले चालु आर्थिक वर्षको साउन देखि फागुन मसान्त सम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारबाही गरी २ करोड ४० लाख ८२ हजार रूपैंया राजस्व सङ्कलन गरेको छ ।
सो अवधिमा ३५ हजार १ सय ४९ सवारी चालकलाई कारबाही गरिएको र मादक पदार्थ सेवन गरी सवारी चलाउने १ हजार १९५ जनाको सवारी ...बाँकी
१५ चैत्र, २०७३ |
भारतका स्थल सेनाध्यक्ष विपिन रावत नेपालको ४ दिने आैपचारिक भ्रमणमा मंगलबार नेपाल आएका छन् ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणमा आएका सेनाध्यक्ष रावतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले स्वागत गरे ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोज...बाँकी