newskoseli.Com

पेरिसडाँडामा पहिलो पटक सत्ताधारी नेकपाको सचिवालय बैठक बस्दै

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । अध्यक्षद्वय खड्ग ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो सम्पन्न भेटवार्तामा भएको सहमतिअनुसार शुक्रबार पेरिसडाँडास्थित पूर्वमाओवादीको कार्यालयमा पहिलो पटक सत्ताधारी नेकपाको सचिव...बाँकी

राजधानीमा ५१२ सहित थप ११७० मा कोरोना : ३६० को मृत्यु, ५५३२९ संक्रमित, ३९५७६ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ५५,३२९ पुगेको छ । यीमध्ये ३६० जनाको मृत्यु भैसकेको छ भने ३९,५७६ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र १५,३९३ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सोमबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकार...बाँकी

राजधानीमा ५९७ सहित थप १०३९ मा कोरोना : ३४५ को मृत्यु, ५४१५९ संक्रमित, ३८६९७ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४५,१५१ पुगेको छ । यीमध्ये ३४५ को मृत्यु भइसकेको छ भने ३८,६९७ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर फर्किएका छन् र १५,१०९ जना संक्रमित आइसोलेसनमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको...बाँकी

राजधानीमा ६९६ सहित थप १४५४ मा कोरोना : ३२२ को मृत्यु, ५१९१९ संक्रमित, ३६६७२ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ५१,९१९ पुगेको छ । यीमध्ये ३२२ जनाको मृत्यु भैसकेको छ भने ३६,६७२ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र १४,९२५ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले शुक्रबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानक...बाँकी

राजधानीमा ५७२ सहित थप १२४६ मा कोरोना : ३१७ को मृत्यु, ५०४६५ संक्रमित, ३५७०० डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ५०,४६५ पुगेको छ । यीमध्ये ३१७ जनाको मृत्यु भैसकेको छ र ३५,७०० जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गैसकेका छन् भने १४,४४८ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बिहीबारको नियमित मेडिया ब्रिफ...बाँकी

राजधानीमा ४६४ सहित थप १०८१ मा कोरोना : ३१२ को मृत्यु, ४९२१९ संक्रमित, ३३८८२ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४९,२१९ पुगेको छ । यीमध्ये ३१२ जनाको मृत्यु भैसकेको छ र ३३,८८२ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गएका छन् भने १५,०२५ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बुधबारको नियमित मेडिया ब्रिफिङमा दिएको...बाँकी

राजधानीमा ३९६ सहित थप ९०२ मा कोरोना : ३०६ को मृत्यु, ४८१३८ संक्रमित, ३२९६४ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४८,१३८ पुगेको छ । यीमध्ये ३०६ को मृत्यु भैसकेको छ भने ३२,९४६ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर फर्किएका छन् र १४,८६८ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले मंगलबारको नियमित मेडिया ब्रिफिङमा दिए...बाँकी

‘सोवा रिग्पा’ ले बाँड्यो भाइरस प्रतिरोधी सामग्री : निःशुल्क शिविरबाट ८ हजार लाभान्वित

देशभर कोरोनाभाइरसको महामारी बढिरहेका बेला ‘सोवा रिग्पा एशोसियसन नेपाल’ ले भाइरससँग लड्ने रोग प्रतिरोधी जडीबुटीजन्य सामग्री र औषधिसहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । महोत्तरीको बर्दिवास नगरपालिका– २ मा शनिबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ८ हजारभन्दा बढी नागरिकले सेवा लिएको त्यह...बाँकी

घरभाडा र ब्याज मिनाहा गर्न महासङ्घको माग

मुलुकभर बढ्दै गएको कोरोना सङ्क्रमणका कारण सरकारले गरेको लकडाउन र निषेधाज्ञाका कारण मारमा परेका व्यवसायीलाई घरभाडा मिनाहा गर्न नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले माग गरेको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले मंगलबार विज्ञप्ति जारी गरी झन्डै छ महिना लामो लकडाउन र निषेधाज्ञाबाट उद्योग–व्यवसाय क्षेत्...बाँकी

मानसिक स्वास्थ्यबारे प्रधानमन्त्रीको परामर्श

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड– १९ का कारण उत्पन्न मनोसामाजिक (मानसिक स्वास्थ्य) समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारी र निजी क्षेत्रका निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित मनोचिकित्सकसँगको परामर्श र...बाँकी