२ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
शीर्ष नेतृत्वपंक्तिमा चरम विवाद सिर्जना भई विभाजनको डिलमा पुगेको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शुक्रबारका लागि तय भएको स्थायी कमिटीको बैठक २ दिन पछि धकेलिएर आइतबार मात्र बस्ने गरी सारिएको छ । यसैबीच शनिबार दिउँसो ३ बजे बस्ने गरी अकस्मात सचिवालयको बैठक बोलाइएको छ ।
अध्यक्षद्वय खड्ग ओली...बाँकी
२ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका कूल संक्रमितको संख्या १७,४४५ पुगेको छ । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको संख्या ११,५३४ पुगेको छ भने कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले शुक्रबारको नियमि...बाँकी
१ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १७,३४४ पुगेको छ । पछिल्लो २४ घन्टामा १६७ जनामा कोभिड– १९ को संक्रमण पुष्टि भएसँगै यो संख्या पुगेको हो । यसअघि संक्रमण पुष्टि भएकामध्ये डिस्चार्ज हुनेको कूल संख्या ११,२४९ पुगेको छ । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ ।
स्वास्...बाँकी
२८ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १६,८०१ पुगेको छ । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा उपचाररत रहेकामध्ये डिस्चार्ज हुनेको कूल संख्या ८,५ सय ८९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन...बाँकी
२५ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १६,५३१ पुगेको छ । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको संख्या ७,८९१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बिहीबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंक...बाँकी
२४ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १६,४२३ पुगेको छ । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसलमा रहेकामध्ये डिस्चार्ज हुनेको संख्या ७,७५२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बुधबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौं उ...बाँकी
२४ असार, २०७७ |
न्युजकोसेली संवाददाता
शीर्ष नेतृत्वबीच पैदा भएको निकै कडा र विभाजनकै संघारमा पुगेको विवाद समाधानकाे मार्ग पहिल्याउन सत्ताधारी नेकपाका अध्यक्षद्वयबीच निरन्तर चल्दै आएको छलफल बुधबार पनि विनाष्किर्ष टुंगिएको छ । प्रधानमन्त्री एवं अध्यक्ष खड्ग ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबारको छलफल पनि सहमतिउन्मूख हुन...बाँकी
२३ असार, २०७७ |
न्युजकोसेली संवाददाता
क्रमशः फैलँदै नेपालका सबै ७७ जिल्लामा फैलिएको कोरोनाभाइरसको संक्रमण फेरि ७३ जिल्लामा सीमित हुन पुगेको छ । मंगलबार नेपालका ४ जिल्ला कोरोनाभाइरसमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबारको नियमित मेडिया ब्रिफिङमा प्रवक्ता प्रा.डा. जोगेश्वर गौतमले दिएको जानकारीअनुसार संक्रमितको...बाँकी
२३ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १६,१६८ पुगेको छ । पछिल्लो २४ घन्टामा राजधानी उपत्यकाका २८ सहित देशभर २०४ जनामा कोरोनाभइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १६ हजार नाघेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मंगलबारको नियमित मेडिया ब्रिफिङमा दि...बाँकी
२३ असार, २०७७ |
न्युजकोसेली संवाददाता
लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा संसदबाट पारित गर्ने क्रममा त्यसको विपक्षमा उभिएर भारतको सेवा गरेकी समाजवादी पार्टीकी नेतृ एवं सांसद सरिता गिरीलाई सो पार्टीले निस्कासन गरिदिएको छ । पार्टीबाट निकालिएसँगै समानुपातिक सांसद रहेकी गिरीको सांसद पद समेत गुमेको छ ।
यसअघि सो पा...बाँकी