४ चैत्र, २०७४ |
न्युजकोसेली संवाददाता
आईसीसी वर्गीकरण अनुसार विश्वकप छनोटमा नेपालले ‘सी’ ग्रेड पाएको छ ।
विश्वकप छनोटमा आठौं स्थान हासिल गरेको नेपालको सम्पूर्ण रिपोर्ट कार्ड सार्वजनिक गर्दै आईसीसीले ‘सी’ ग्रेड प्रदान गरेको हो ।
समूह चरणका ४ खेलमध्ये नेपालले ३ मा हार र १ मा जित हात पारेको थियो । हङकङसँगको खेलमा नेपालले जित हासिल गर...बाँकी
१ चैत्र, २०७४ |
न्युजकोसेली संवाददाता
एकदिवसीय आईसीसी विश्वकप छनोटअन्तर्गत नेपालले प्लेअफमा पपुवा न्युगिनी (पीएनजी) लाई ६ विकेटले हराउँदै एकदिवसीय मान्यताका लागि आफ्नो बलियो दावेदारी प्रस्तुत गरेको छ ।
नेपालले ४ विकेटको क्षतिमा २३ ओभरभित्रै पीएनजीले दिएको १ सय १५ रनको लक्ष्य पार गर्यो । ५८ बलमा ४ चौका र ३ छक्का प्रहार गरेरे पीएनजी व...बाँकी
२० फाल्गुन, २०७४ |
न्युजकोसेली संवाददाता
एकदिवसीय विश्वकप छनौट अन्तर्गत जिम्बावेविरुद्ध पहिलो खेलमा खराब सुरुआत गरेको नेपालले ३ सय ८१ रनको लक्ष्य पाएको छ ।
जिम्बाबेको रन रेट ७ दशमलव ६ रह्यो । ५० ओभरको खेलमा जिम्बाबेले ६ विकेटको क्षतिमा ३ सय ८० रन बनाएको छ ।
नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले २–२ विकेट लिए । सन्दिप लामिछाने र ल...बाँकी
२८ माघ, २०७४ |
काठमाडौं, २८ माघ ।
आईसीसी विश्व क्रिकेट लिग डिभिजन– २ मा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको छ ।
जितका लागि पाएको १ सय १५ रनको लक्ष्य नेपालले २८ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि कप्तान पारस खड्काले ५१ रन बनाए । यस क्रममा उनले ५ छक्का र २ चौका हाने । आरिफ शेखले १६ तथा रोहितकुमार पौडेल र ...बाँकी
१० माघ, २०७४ |
काठमाडौं, १० माघ ।
दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा सहभागी टोलीले आफ्नो टोलीका रणनीतिक खेलाडीको घोषणा गरेको छ ।
धनगढी क्रिकेट एकेडेमीद्वारा बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न ६ सहरका ६ फ्रेन्चाइज टोलीका रणनीतिक खेलाडीको घोषणा गरिएको हो ।
धनगढीस्थित अञ्चल प्रहरी...बाँकी
४ माघ, २०७४ |
सोल, ४ माघ ।
दुई देशका रुपमा टुक्रिएयता उत्तर र दक्षिण कोरिया पहिलो पटक एउटै झन्डामा मार्च गर्न सहमत भएका छन् ।
फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा यी दुवै देश एउटै झन्डामा मार्च गर्न सहमत भएका हुन् । दक्षिण कोरियामा हुन लागेको उक्त ओलम्पिकमा आफ्ना खेलाडीको टोली र...बाँकी
१७ पुष, २०७४ |
काठमाडौं, १७ पुस ।
राजधानीमा सोमबार आयोजित एक कार्यक्रमबीचमदन भण्डारी क्रिकेट एकेडेमीको शुभारम्भ गरियो । कार्यक्रम नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्बाङको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
कार्यक्रमलार्इ सम्बोधन गर्दै नेता नेम्बाङले वाम गठबन्धनको सरकार बनेपछि खेलकुद क्षेत्रमा विकास गरिने प्रतिबद्धता व्यक्त गर...बाँकी
८ मंसिर, २०७४ |
काठमाडौं, ८ मंसिर ।
थाइल्याण्डमा जारी आर्इसीसी महिला टी–ट्वेन्टी विश्वकप एशिया छनोटमा नेपालले मलेसियालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।
बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा शुक्रबार भएको चौथो खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएक...बाँकी
३ कार्तिक, २०७४ |
न्युजकोसेली संवाददाता
नेपाल क्योकुसिन बुदो कराँते कम्युनिटी संघले बिहीबार नेपालीहरुका महान् चाडहरु तिहार, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा ठूलो संङख्यामा खेलाडी, खेलप्रेमी, कलाकार एवं सञ्चारकर्मीहरुको सहभागिता रह्यो । उपस्थित सबैले महान् पर्वहरुको सुखद् उपलक...बाँकी
२७ आश्विन, २०७४ |
न्युजकोसेली संवाददाता
हङकङसँग विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपाल ८३ रनले पराजित भएको छ । जितका लागि नेपालसामु १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेकोमा नेपाल ३४.५ ओभरमा १ सय ११ रन मात्रैमा समेटिन पुग्यो ।
लक्ष्य पछ्याउने क्रममा नेपालको ब्याटिङ जम्न सकेन, केही खेलाडीहरुले राम्रो सुरुआत गरे पनि ठूलो स्कोर...बाँकी