ओलीको ‘अफर’ : जसपालाई ८ मन्त्रालय
जनता समाजवादी पार्टी (जसपा) का ‘माग पूरा गर्न’ सरकारले गृहकार्य अघि बढाएको छ । सोही क्रममा प्रधानमन्त्री खड्ग ओलीले मंगलबार साँझ जसपाका नेताहरुसँग कुराकानी गरेका छन् । जसपाका नेता राजेन्द्र महतोका अनुसार माग कसरी र कुन प्रक्रियाबाट पूरा गर्ने भन्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको थियो ।
‘मधेस आ...बाँकी








