newskoseli.Com

बल्ल बिहे गर्ने उमेरमा सम्बन्ध–विच्छेद !

लालीगुराँस नगरपालिका– ८ का मनकुमार लिम्बुले फेदाप गाउँपालिका– ५ की चन्द्रा लिम्बुसँग ०६८ मा मागीविवाह गरे । त्यतिबेला चन्द्रा १५ वर्ष र मनकुमार १७ वर्षका मात्रै थिए । विाहपछिका तीन वर्षसम्म त ठीकै थियो । तर, त्यसपछि सुरु भएको बेमेलले उनीहरुलाई सँगै बस्न नसक्ने अवस्थामा पुर्‍यायो । चन्द्राको उजुरी...बाँकी

नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा

नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । नेपालले शनिबार बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई २–० ले हराउँदै नेपालले सेमिफाइनलको बाटो तय गरेको हो । जितसँगै नेपाल समूह 'ए' को बिजेता पनि बन्यो । नेपालका लागि सेमिफाइनल पुग्न यो जित अनिवार्य थियो । पाकिस्तान...बाँकी

भौकै–प्यासै प्रधानमन्त्रीलाई कुरिरहँदा…

शिक्षा दिवस समारोहको निर्धारित समय शनिबार दिउँसो १ बजे । तर, प्रधानमन्त्री केपी ओली ३ बजे मात्रै कार्यक्रमस्थल पुगे । प्रमुख अतिथि प्रधानमन्त्रीलाई दुई घन्टा कुरेर बस्नेमा अधिकांश स्कुले बालबालिका थिए । राजधानीको प्रज्ञा प्रतिष्ठानस्थित सभाहलमा उनीहरुका लागि यो अवधि निकै छटपटीपूर्ण थियो । १ बजे स...बाँकी

प्रचण्ड–मोदी १ घन्टा लामो वार्ता : के–के भए कुराकानी ?

नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शनिबार भएको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको बताउँदै नेपाल सरकारले थालेको समृद्धिको एजेन्डामा पूर्ण सहयोग गर्ने बताएका छन् । नेपाल र भारतबीच भएका सबै सम्झौता कार्यान्वय...बाँकी

सीमाक्षेत्रका आपराधिक घटनाप्रति भारत ‘गम्भीर’ : प्रचण्डको भारत भ्रमण

नेपाल–भारत सीमा क्षेत्रमा भइरहेका आपराधिक घटनामा भारत ‘गम्भीर’ बनेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका गृहमन्त्री राजनाथ सिंहसँगको भेटमा सीमानामा हुने लुटपाटका घटनाबारे ध्यानाकर्षण गराएका छन् । सो क्रममा भारतका गृहमन्त्री सिंहले समस्या समाधानका लागि...बाँकी

प्लेनमा फेरि ठोक्कियो चरा : निगमको एयरबस ग्राउन्डेड…

मलेसियाको क्वालालम्पुरबाट १ सय ५८ यात्रु बोकेर आएको नेपाल वायु सेवा निगमको एयरबस ३२० (नाइनएनएकेडब्लु) जहाज अवतरणका क्रममा बिहीबार राति चरा ठोक्किएपछि ग्राउन्डेड भएको छ । नेपाली नाम सगरमाथा दिइएको उक्त न्यारोबडी जहाजको लगत्तै काठमाडौंबाट दुबईको उडान थियो । तर, उक्त जहाज राति मर्मत गरी उडाउन नसकिने...बाँकी

‘तक्मा’ बनाउन मात्रै ८ करोड खर्च !

गत मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट ३ सय ४३ जनालाई विभूषित गरियो । राज्यलाई ‘महत्त्पूर्ण योगदान दिएको’ आधारमा सरकारले हरेक वर्ष सयौं व्यक्तिलाई विभिन्न विभूषण (तक्मा) ले सम्मान गर्ने प्रचलन अनुसार नै यस वर्ष पनि विभूषित गरिएको हो । उनीहरुलाई दिइने तक्मा बनाउन ८ करोड खर्च भएको गृह मन्त्राल...बाँकी

ज्योतिषको भेषमा ५ महिनादेखि बलात्कार !

झारफुक गर्ने ज्योतिषको भेषमा एक व्यक्तिले ५ महिनादेखि बालिकालाई निरन्तर बलात्कार गर्दै आएको खुलासा भएको छ । कोहलपुरमा हजुरबुबाले आफ्नै नातिनीलाई बलात्कार गरेको घटना सेलाउन नपाउँदै नेपालगञ्जमा १६ वर्षीया किशोरी बलात्कृत भएको रहस्य खुलेको हो । झारफुक गर्ने बहानामा नेपालगञ्ज उपमहानगरपालिका– ४, गणेशप...बाँकी

प्रदेश सरकारको खोई काम ? मन्त्री सबै किन गुमनाम ?

प्रदेश सरकार हाँकिरहेका मन्त्री केन्द्रीय सरकारका मन्त्रीजस्तै अलमलमा पर्न थालेका छन् । उनीहरूका पछिल्ला गतिविधि नजिकबाट नियालिरहेका सर्वसाधारण सन्तुष्ट छैनन् । ‘भोट दिएर शक्ति र सत्तामा पुर्‍याइयो तर त्यो अवसर ‘बाँदरलाई लिस्नो’ जस्तो भयो,’ प्रदेश नं. ३ का एक सर्वसाधारणले दुःखेसो पोख्दै भने– ‘मन्...बाँकी

मलेसियामा काम गर्नेहरूको पारिश्रमिक बढ्यो…

मलेसियाले कामदारको न्यूनतम पारिश्रमिकमा वृद्धि गरेको छ । मलेसियाली प्रधानमन्त्री कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै मलेसियाका सबै निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारका लागि आगामी वर्षको जनवरीदेखि लागू हुने गरी ५० रिंगिट वृद्धि गर्ने निर्णय गरेको जानकारी दिएको छ । यो निर्णय पूर्ण रुपमा लागू...बाँकी