५ माघ, २०७५ |
रिता लामा
बाघमारेकी– ४ की २८ वर्षीया एक विवाहिता महिला परपुरुषको ‘मायाजाल’ मा परिन् । उसलाई छोड्नै नसक्ने अवस्थामा पुगेपछि विदेशमा रहेका पति र आफूसँग भएका बालबच्चा छाडेर उनले उक्त व्यक्तिसँग पुनर्विवाह पनि गरिन् ।
विवाहपछि ‘ऋण लाग्यो, पैसा कमाउन जाऊँ’ भन्दै पत्नीलाई लिएर उनी भारततर्फ लागे । नेपालगञ्जको बाट...बाँकी
५ माघ, २०७५ |
खेम थपलिया
खाजाघर अगाडि इन्स्पेक्टर रामकुमार राईलाई देख्नेवित्तिकै मनमा चिसो पस्यो । आज चाहिँ फन्दामा परियो भन्ने परिहाल्यो तर उताउति गर्ने परिवेश थिएन ।
खाजाघरमा तीन कप चिया भनेर बसियो, त्यहीँ नै प्रलेसको अफिसको ढोकैको छेउमा बस्ने युवा चाउमिन खाइरहेका थिए । मलाई देखेर उनी फेरि पनि फिस्स हाँसे ।
परिवेश प...बाँकी
१ माघ, २०७५ |
पथरी (मोरङ), १७ माघ ।
एउटा गहन आलेख– विराटनगर– १९, बैजनाथपुर, नहरटोलका २१ वर्षीय प्रकाश सरदारको उचाइ ३१ इन्च मात्र छ । देशभर रहेका होचाको उचाइलाई गुगलमा सर्च गर्दा यति उचाइको व्यक्ति अरू भेटिएका छैनन् ।
तेह्र किलो वजनका प्रकाशलाई विराटनगरका प्रमुख भीम पराजुलीले घरमै गएर भेटे । प्रकाश नेपालकै होचा व्यक्ति हुन सक्ने...बाँकी
२५ पुष, २०७५ |
ध्रुवसागर शर्मा
बेनी नगरपालिका– २, ज्यामरुककोट, फापरखेतका दुवै आँखा नदेख्ने आइतबहादुर दर्जीको हातमा सधैं एउटा लट्ठी र हथौडा हुन्छ ।
दृष्टिविहीन दर्जी पाँच वर्षदेखि एकाबिहानै एउटा हातले लट्ठी टेकेर र अर्को हातले हथौडा बोकेर घरबाट निस्कन्छन् । गाउँमा निर्माण हुने विद्यालय भवन र व्यक्तिगत घरका लागि गिट्टी कुटेर गुज...बाँकी
२३ पुष, २०७५ |
विनिता सुवेदी (स्थलगत अनुसन्धानमा आधारित)
कथा– १
२६ वर्षीया (हाल) बाराकी निकिता कार्की (नाम परिवर्तन) आमा–बुबाको मृत्यु र दाजु–दिदीको विवाहपछि एक्ली हुन पुगिन् । १२ वर्षकै उमेरमा उनले आमाबाबु गुमाउनु पर्यो ।
निकिताले ४ कक्षामा नै आफ्नो अध्ययन समेत स्थगित गरिन् । त्यसपछि उनी कामको खोजीमा काठमाडौं पसिन् ।
साहिँली दिदी काठमाडौंमै बस्...बाँकी
२० पुष, २०७५ |
लक्ष्मीप्रसाद सापकोटा/रासस
जन्म दिने बाबुको अकालमै मृत्यु भयो । आमा पनि दोस्रो विवाह गरी अन्तै गइन् । त्यसपछि कस्तो होला उनीहरूले जन्म दिएका बालबालिकाको अवस्था ? सहजै अनुमान गर्न सक्छौं– निकै दयनीय । पर्वतको एक दलित समुदायका तीन बालक यस्तै विचल्लीमा परेका छन् ।
कुश्मा नगरपालिका– ९, कटुवाचौपारीस्थित छेउखन्नाका धनबहादुर दमाइ...बाँकी
१९ पुष, २०७५ |
गोविन्द लामिछाने/रासस
फाकफोकथुम गाउँपालिका– ३, आमचोकमा ‘दार’ नामक रुखको काठ काटेर सामान्य घरेलु प्रविधिबाट कलात्मक ढंगबाट ‘ठेकी’ बनाउँदै शनिश्चरे पथरी नगरपालिका, मोरङका गंगा विश्वकर्मा ।
देशका प्रायः सबैतिरको गाउँघरमा दूध जमाउने, दही राख्ने र मोही पार्ने काममा यस्तै ‘ठेकी’ हरुको व्यापक प्रचलन छ ।
ठेकी देखाउँदै आमचो...बाँकी
१९ पुष, २०७५ |
सञ्चिता घिमिरे
ललितपुरस्थित नख्खु कारागारभित्र निर्माणाधीन मनोसामाजिक अस्पताल छिट्टै सञ्चालनमा आउने भएको छ । यो नै कारागारभित्रै खोलिएको नेपालको पहिलो यस प्रकारको अस्पताल हो ।
अस्पतालको भवन निर्माण सम्पन्न भइसकेको र कारागार व्यवस्था विभागले दरबन्दी स्वीकृत गरिसकेकाले वैशाखदेखि सञ्चालनमा आउने कारागार प्रशासनले ज...बाँकी
१६ पुष, २०७५ |
कल्पना पौडेल/रासस
सरकारले बिरामीसँग कुनै पनि शीर्षकमा स्वास्थ्य सेवा कर लिनुहुँदैन भन्ने आवाज उठिरहेका बेला राजधानीका नाम चलेका अस्पतालले भने बिरामीसँग गैरकानुनी रुपमा सेवाशुल्क लिँदै आएका छन् ।
निजीस्तरमा सञ्चालित सबैजसाे नाम चलेका अस्पतालले उपचार सेवा शुल्कका नाम बिरामीसँग विभिन्न शीर्षकमा गैरकानुनी रुपमा १३ प्र...बाँकी
१४ पुष, २०७५ |
काठमाडौं, २२ जेठ ।
संस्कृत भाषाको ‘सहित’ शब्दमा तद्धित् प्रत्यय लागी ‘साहित्य’ शब्दको निर्माण भएको मानिन्छ । संस्कृतमा ‘साहित्य’ शब्दको व्युत्पत्ति दुई प्रकारले गरिएको पाइन्छ–
१. ‘शब्दार्थौः सहित तस्य भावः साहित्यम्’ अर्थात्, शब्द र अर्थको सहभाव नै साहित्य हो ।
२. ‘हितेन सहितं तस्य भावः साहित्यम्’ अर्थात्, हितले...बाँकी