newskoseli.Com

किन हराउँदैछ गौरा गीतको मौलिकता ?

सुदूरपश्चिमको महान् पर्व गौराका परम्परागत गीतको मौलिकता हराउँदै जान थालेको छ । गौरा पर्वमा गाइने गीतमा आधुनिकता थपिँदै जान थालेपछि मौलिकता हराउँदै जान थालेको हो । नयाँ पुस्ताका युवाले पुरानो संस्कार र परम्परालाई जोगाउनुपर्छ भन्ने चेतनाको अभावमा पुराना गीतलाई छाड्दै पश्चिमा संस्कृतिका गीतको मिश्रण...बाँकी

एकै कलाकारद्वारा ६२ जनाको दुरूस्त क्यारिकेचर (भिडियो)

चर्चित युवा कलाकार सुबोध गौतमले गाईजात्राको कोसेलीस्वरुप सामाजिक पहिचानमा रहेका भिन्नभिन्न ६२ व्यक्तित्वका आवाजको क्यारिकेचर भिडियो प्रस्तुति सार्वजनिक गरेका छन् । कलाकार सुबोधले राजनीतिक नेताहरूदेखि चलचित्रका अभिनेता र हास्यकलाकारसम्का दुरुस्त क्यारिकेचर गरेको भिडियो युट्युब च्यानलबाट हालै सार्व...बाँकी

सम्मानित भए पत्रकार गीता र समाजसेवी आशा

नेपाल चलचित्र युवा मञ्चले पत्रकार गीता अधिकारी र समाजसेवी आशा सुब्बालाई सम्मान गरेको छ । पत्रकार अधिकारी र समाजसेवी सुब्बाले समाजलाई महत्वपूर्ण योगदान दिएको भन्दै मञ्चले सम्मान गरेको हो । राजधानीस्थित संवाद डबलीमा शनिबार सम्पन्न कार्यक्रममा सम्मान गर्दै महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा ...बाँकी

लोकसांस्कृतिक प्रतिष्ठानमा पुलामी, १८ सदस्यीय नयाँ कार्यसमिति

हाम्रो भाका हाम्रो लोकसांस्कृतिक प्रतिष्ठान नेपालमा रत्न पुलामी मगरको अध्यक्षतामा १८ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न प्रथम वार्षिक साधारणसभाले निर्विरोध मगरको अघिल्लै कार्यसमितिका अध्यक्षलार्इ निरन्तरता दिएको हो । अघिल्लो कार्यसमितिमा कृष्ण रानाभाट सचिव थिए...बाँकी

‘मनोरञ्जन’ क्षेत्रमा देशभर ६० हजार महिला श्रमिक !

देशभर ६० हजार महिला श्रमिक ‘मनोरञ्जन’ क्षेत्रमा काम गर्ने गरेका छन् । चेतना अभिवृद्धि केन्द्र (क्याप) नेपालले गरेको अध्ययनमा देशभर ३ हजार ५ सय ‘मनोरञ्जन’ क्षेत्रमा ६० हजार महिला श्रमिक काम गर्ने गरेका छन् । अध्ययनमा काठमाडौंको गोंगबु, कलङ्की, सुन्धारा, ठमेलका साथै पोखरा, विराटनगर, नेपालगञ्जलगाय...बाँकी

नृत्य–सङ्गीत प्रशिक्षण कक्षा सुरु

राष्ट्रिय जनसांस्कृतिक महासङ्घले बिहीबारदेखि नृत्य तथा सङ्गीत प्रशिक्षण कक्षा सुरु गरेको छ । प्रशिक्षणमा नृत्य तथा सङ्गीतका साथै राजनीतिक प्रशिक्षण समेत प्रदान गरिने महासङ्घका का.वा. महासचिव प्रेमनाथ अधिकारीले जानकारी दिएका छन् । महासङ्घले अविरल कविता र सङ्गीत यात्रा पनि सञ्चालन गरिरहेको छ । स...बाँकी

स्कुल ग्लोरीको ट्यालेन्ट सो सम्पन्न, वैशाख ११ मा ग्र्याण्ड फिनाले

जी इलेभेन नेपालद्वारा आयोजित जुनियर स्कुल ग्लोरी नेपाल र स्कुल ग्लोरी नेपालको राजधानीमा सञ्चालन भैराखेको स्कुल ग्लोरी नेपालका सहभागी छात्र–छात्राहरुले आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् । राजधानीको नयाँबजारस्थित सम्राट पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा २८ स्कुलका जुनियरतर्फ १५ छात्रा, ४ छात्र र ...बाँकी

‘थप म्युजिक भिडियो ल्याउन दर्शक–श्रोताको प्रोत्साहन छ’

० तपाईंंको छोटो परिचय दिनुहोस् न ! मेरो नाम प्रेम सारु मगर । जन्म खाँडादेवी गाउँपालिका वडा नं. ७ (साविक खाँडादेवी गाविस– ५, रस्काँडा, रामेछाप) मा २०४६ मा भएको हो । ० तपाईंं त खेलकुद क्षेत्रमा क्रियाशील व्यक्ति, गीत–संगीतसंगीततिर पनि पाइला चाल्नुभएछ नि ? रहर हो कि अरु केही कारणले लाग्नुभयो गीत–...बाँकी

गीतिएल्बम ‘मीतज्यू’ बजारमा

गायक गौरव गुरुङको शब्द रचना रहेको ‘मीतज्यू’ शीर्षक गीति क्यासेट सोमबारदेखि बजारमा आएको छ । प्रकृति, मायापिरती, भूगोल, जनजीवनबारेमा विभिन्न गायकले गाएको सो गीतमा वसन्त मुकारुङको सङ्गीत छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले क्यासेट विमोचन गर्दै नेपाली मौलिकतालाई कलाकारले राष्ट्रि...बाँकी

मान्छे लगाएर आफ्ना गीत खोज्दै राजु परियार…

‘धोका दिनेलाई, के भनौं र खै !... तिमी हाँस भो, मै बाँचौंला रोर्इ...’, ‘हङकङ मलाया, मायाले मै टाढा भए’नि चिठी चलाए...’, ‘लालुपाते नुग्यो भुइँतिर, कि लाऊ माया मैतिर, कि लाऊ उहीतिर, निर नलाऊ दुईतिर...’ यी र यस्तै असङ्ख्य लोकगीत गाएर पारखीमाझ ख्याति कमाएका गायक राजु परियार अचेल भने साङ्गीतिक संसारम...बाँकी