१ जेष्ठ, २०७५ |
हस्तबहादुर केसी
दर्शन के हो ?
जीवन र जगतको बारेमा बुझ्न, अध्ययन गर्न, विश्लेषण गर्न र मालेमावादी सिद्धान्तलाई जीवन दर्शनको रूपमा ग्रहण गर्नको निम्ति यो मार्क्सवादी ज्ञान सिद्धान्तले सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरूलाई मद्दत गर्नेछ भन्ने हेतुले यो लेख लेख्ने प्रयत्न गरिएको छ । दर्शन भनेको कुनै वस्तुलाई हेर्ने,...बाँकी
२१ चैत्र, २०७४ |
दिलीप श्रेष्ठ
मैले फेसबुकमार्फत् माओवादी केन्द्रसँग सम्बन्ध–विच्छेद गरेको व्यहोरा सार्वजनिक रुपमा घोषणा गरें । ततपश्चात यो वा त्यो कोणबाट अनेकौं ताता–चिसा टीका–टिप्पणीहरू सुरू भए ।
केही निशाचरहरू मेरा विरूद्ध भ्रम छर्न सक्रिय भए भन्ने पनि सुनें । मेरा समकालीन सहयोद्धाहरू, सहयात्रीहरू, आफन्तजन तथा समर्थक–शुभचिन...बाँकी
१७ चैत्र, २०७४ |
महेन्द्रराज सिंह
आधिकारिक तथ्य र प्रमाणविना जे मन लाग्यो त्यही सम्प्रेषण गर्नेलाई के संविधान र कानुनले छुट दिन्छ ? व्यावसायिक पत्रकारितामा प्रेस जवाफदेही, उत्तरदायी, मर्यादित बन्नुपर्दैन ? व्यक्तिगत स्वार्थपूर्ति नभएको झोकमा संविधान र कानुन बमोजिम गठित संस्थाका पदाधिकारी–कर्मचारीलाई कानुन र विधिको सीमा मिचेर तथानाम ...बाँकी
३० फाल्गुन, २०७४ |
खेम थपलिया
आमुख
नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घले फागुन १५ गते प्रेस विज्ञप्तिद्वारा नेपालको राजधानीमा अवस्थित सैनिक मञ्चमा फागुन २६ गते अर्थात् मार्च १० मा आयोजना गरिएको भारतीय अभिनेता सलमान खान सम्मिलित ‘दबंग द टुर नेपाल’ कार्यक्रमको सशक्त विरोध गर्यो ।
महासङ्घको आधिकारिक व...बाँकी
२४ फाल्गुन, २०७४ |
सत्य पहाडी
एउटा कालखण्ड (देवी–देवताको काल) थियो, त्यसबेला समाज मातृसत्तात्मक थियो । श्रमविभाजन र निजी सम्पत्तिको थालनीसँगै क्रमशः मातृसत्ताको ठाउँ पितृसत्ताले लियो ।
पितृसत्ताले महिला जैविक हिसाबले कमजोर हुने व्याख्य गर्यो । बौद्धिक हिसाबले पनि कमजोर हुन्छन् भनी महिलाहरूलाई दोस्रो तहमा राख्ने गरी व्याख्या ...बाँकी
१४ फाल्गुन, २०७४ |
नीलकण्ठ तिवारी
लुंगी बेरेर लौरो टेकेको मुन्छे घरको आँगनमा आइपुग्दा उनलाई मैले ठम्याउन सकिनँ । मेरो घरको छेउमा मन्दिर छ तर मूल बाटोबाट मन्दिरसम्म निस्कने गोरेटोमा झरेका पात–पतिगंरले पनि कोही आउने छनक दिएका थिएनन् ।
गोधुँली वरपर मात्रै म र स्याङ्जाका तारा भुसाल उरामदेखि घर आइपुगेका थियौं । खोर पोखरा, डुंड, चिलुव...बाँकी
१७ माघ, २०७४ |
खेम थपलिया
विषयारम्भ
प्रगतिशील लेखक सङ्घ, नेपालको १० औँ राष्ट्रिय सम्मेलन सम्पन्न भएपछि विविध कारणवश सल्लाहकार परिषदको औपचारिक बैठक बस्न सकेको थिएन । प्रलेसको सल्लाहकार परिषदमा अनिल शर्मा ‘विरही’, डा. अमर गिरी, आनन्ददेव भट्ट, विश्वभक्त दुलाल ‘आहुति’, इन्द्र रेग्मी, ईश्वरचन्द्र ज्ञवाली, कमलजङ्ग जङ्गली, प्रा....बाँकी
३ माघ, २०७४ |
विवेक शर्मा
हामी मार्क्सवादलाई गतिशील विज्ञान मान्छौं । समयकाल र परिस्थितिअनुसार त्यो विकास हुँदै जान्छ भन्छौं । लेनिनले रूसको र माओले चीनको मौलिकतामा मार्क्सवादी विज्ञानलाई फरक–फरक ढंगले लागू गर्दै विकास गर्नुभयो ।
क्युबा, कोरिया, भियतनाम, मलेसिया, पेरू, टर्की, बर्मा, भारतलगायतका युरोप, एसिया, अफ्रिका र दक्...बाँकी
२१ पुष, २०७४ |
ठमानसिंह तामाङ
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले चुनावलगत्तै पार्टी एकीकरण गर्ने भन्दै वाम गठबन्धन भएको घोषणा गरे । सात सदस्यीय पार्टी एकता संयोजन समिति निर्माण गरेर एउटै चुनावी घोषणापत्रका साथ मङ्सिर १० र २१ को प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावमा भाग लिए ।
६०–४० को भागबन्डासहित चुनाव लडेको वाम गठबन्धनल...बाँकी
१८ पुष, २०७४ |
खेम थपलिया
मार्क्सवादी लेखक–साहित्यकारहरू समाजलाई वर्गविभक्त रूपमा लिन्छन् र समाजमा चलिरहने वर्गसङ्घर्षलाई रूपान्तरणको प्रेरक तत्व ठान्दछन् । श्रमिकवर्गलाई सम्पूर्ण भौतिक एवम् भावनात्मक सम्पदाका स्रष्टा र इतिहासका निर्माताका रूपमा स्वीकारिन्छ ।
द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई सौन्दर्यचिन्तनको आधारका रूपमा ...बाँकी