newskoseli.Com

नेपालमै मोबाइल फोन उत्पादनको सुरसार !

नेपालमै मोबाइल निर्माण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले सम्भाव्यता अध्ययन सुरु गरेको छ । ‘मेक इन नेपाल’ योजनाअन्तर्गत नेपालमै मोबाइल सेट निर्माणको सम्भाव्यता अध्ययन गर्न सरकारको प्राधिकरणमार्फत परामर्शदाता नियुक्त गरी जिम्मा दिएको छ । ‘यो मेक इन नेपालअन्तर्गत सरकारका तर्फबाट प्राधिकरणले मोबाइल...बाँकी

नेपाल पनि अब ‘अन्तरिक्ष युग’ मा : यस्तो छ नेपाली स्याट– १

पहिलो पटक मानवनिर्मित भूउपग्रह प्रक्षेपण भएको ६ दशकपछि अब नेपाल पनि ‘अन्तरिक्ष युग’ मा प्रवेश गर्दैछ । अमेरिकाको भर्जिनिया वाल्लोप्स द्विपस्थित ‘मिड एट्लान्टिक रिजनल स्पेसपोर्ट’ बाट ‘नेपाली स्याट– १’ नामक नानो स्याटलाइट (सानो भूउपग्रह) अन्तरिक्षमा पठाउन लागिएको हो । नेपाली नानो स्याटेलाइटको स...बाँकी

पहिलो पटक ‘ब्ल्याक होल’ को तस्बिर सार्वजनिक : के हो ‘ब्ल्याक होल’ ?

हामीले ‘ब्ल्याक होल’ बारे धेरै सुनेका छौं । तर, बुधबार भने इतिहासमै पहिलो पटक ‘ब्ल्याक होल’ को तस्बिर सार्वजनिक भएको छ । ‘ब्ल्याक होल’ पृथ्वीबाट ५ करोड ५० लाख प्रकाश वर्ष टाढा सुदूर आकाशगङ्गामा देखिएको थियो । यसको आकार सूर्यभन्दा ६५ अर्ब गुना ठूलो छ । ब्ल्याक होलको तस्बिर विश्वका ८ वटा टेलिस्क...बाँकी

‘हाइपरसोनिक’ जेटको यात्रा सम्भव : लण्डन–न्युयोर्क यात्रा जम्मा एक घन्टामा !

निकै गुणा तीव्र गतिमा उडान भर्दा जेट इन्जिन पग्लने अवस्था रोक्ने प्रविधिको सफल परीक्षण गरिएपछि अब ‘हाइपरसोनिक’ जेटको यात्रा सम्भव हुन भएको छ । रियाक्सन इन्जिनका अनुसन्धानकर्मीहरु ३.३ म्याका अर्थात् प्रतिघन्टा ४ हजार २३ किलोमिटरको गतिमा प्रि–कुलरको काम व्यवस्थित गर्न सफल भएका छन् । यसको अर्थ ठू...बाँकी

सूर्यमा पर्‍यो प्वाल : पृथ्वीलाई खतरा हुन सक्ने ‘नासा’ को चेतावनी !

सूर्यमा प्वाल देखिएको दाबी वैज्ञानिकहरुले गरेका छन् । सूर्यमा प्वाल देखिएको र यसले पृथ्वीलाई नै खतरामा पार्न सक्ने चेतावनी वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय संस्था ‘नासा’ ले दिइसकेको बताइएको छ । सूर्यमा विशाल कालो छिद्र (प्वाल) देखा परेको भन्दै त्यसले पृथ्वीमा तातो ज्वालाहरु फ्याँक्न सक्ने चेतावन...बाँकी

समुद्रसम्म नेपालको आफ्नै इन्टरनेट कनेक्सन केबल

नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्यान्ड कनेक्सन भरपर्दो बनाउने उद्देश्यले नेपालको आफ्नै इन्टरनेट कनेक्सन केबल समुद्रसम्म पुर्‍याउने भएको छ । भूपरिवेष्ठित मुलुकले पाउने सुविधाअन्तर्गत प्राधिकरणले नेपालबाट सिधै समुद्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटका लागि तार बिछ्याउने भएको हो । समुन्द्रसम्म भ...बाँकी

गुगलमाथि तेस्रो पटक ‘कारबाही’ : १ अर्ब ४९ करोड युरो जरिवाना

विश्वप्रशिद्ध ‘अनलाइन सर्च इन्जिन’ गुगलसँग प्रतिस्पर्धामा रहेका अरु ‘सर्च इन्जिन’ का विज्ञापनदाताहरुलाई ‘ब्लक’ गरेकामा युरोपेली संघको एक आयोगले गुगलमाथि १ अर्ब ४९ करोड युरो जरिवाना लगाएको छ । यो जरिवाना अनलाइन विज्ञापनमा आफ्नो बलियो स्थितिको दुरुपयोगलाई लिएर लगाइएको हो । गुगलमाथि प्रतिस्पर्धा निय...बाँकी

सञ्चारमन्त्रीको प्रष्टीकरण : ‘सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध होइन’

प्रस्तावित ‘सूचना प्रविधिसम्बन्धी विधेयक’ अभिव्यक्ति स्वतन्त्रताविरुद्ध नभई डिजिटल माध्यमलाई व्यवस्थित गर्न ल्याउनु प्रष्टीकरण परेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दिएका छन् । संसदीय मामिला पत्रकार समाज र प्रविधि पत्रकार मञ्चले आइतबार संयुक्त रुपमा आयोजना गरेको ‘सूचना प्र...बाँकी

‘शिवरात्रिमा त पानी पर्छ–पर्छ’ ! सूर्य र बुध अलग हुँदा महत्त्वपूर्ण पर्व आसपास वर्षा र मौसमी उतारचढाव

‘अघिपछि त त्यस्तै हो, शिवरात्रिमा चाहिँ छिटफुट भए पनि पानी आउँछ–आउँछ, आएन भने पनि मौसम चाहिँ पक्कै धुम्मिन्छ’– हिउँदयामको आखिरी समय, महाशिवरात्रि पर्व नजिकिँदै जाँदा बुढापाकाको यस्तै तर्क सुनिन्छ । यस पटकको यथार्थ पनि ठ्याक्कै मिलेको छ । यो वर्ष मात्रै होइन, विगतका वर्षमा पनि शिवरात्रि अघिपछि हल्...बाँकी

सञ्चार मन्त्रालयको प्रस्टीकरण : ‘फेसबुक र ट्विटर बन्द गरिएको होइन’ !

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल (फेसबुक र ट्विटर) बन्द गर्नेसम्बन्धी कुनै सूचना प्रकाशित नगरिएको प्रस्टीकरण दिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले आइतबार विज्ञप्ति जारी गरी सञ्चार मन्त्रालय र सूचना विभागको नाम राखी फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जाल पूर्णरु...बाँकी