४ ठाउँमा ४ मुख्य नेताबाट पुनर्निर्माण शुभारम्भ
भूकम्प गएको १ वर्षको स्मरण गर्दै सरकारले क्षतिग्रस्त ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा पुनर्निर्माणको काम विभिन्न ४ स्थानबाट सुरु गरेकाे छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक सम्पदा पुनर्निर्माणको सुरुवात अनन्तपुर ...बाँकी

