१० पुष, २०७५ |
कास्की, १० पुस ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटीको बैठकपछि तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता प्रक्रिया पूरा हुने भएको छ ।
पार्टीको गण्डकी प्रदेश कमिटीले मंगलबार पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकलगत्तै साङ्ग...बाँकी
७ पुष, २०७५ |
काठमाडौं, ७ पुस ।
गत शनिबार सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको तेस्रो बैठकमा नेताहरुले धारणा राख्ने क्रम शनिबार पनि जारी रह्यो ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकका क्रममा अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि हालसम्म ४६ जना स्थायी कमिटी सदस्यले विचार राखिसकेका छन् । शनिबा...बाँकी
६ पुष, २०७५ |
दाङ, ६ पुस ।
सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस शुक्रबार तुलसीपुर–सल्यान सडक खण्डको तुलसीपुर– ३, राम्रीमा दुर्घटना हुँदा १६ जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् ।
प्रहरी सहायक निरीक्षक विष्णु श्रेष्ठका अनुसार मृतकको शव घटनास्थलमा सङ्कलन गरेर राखिएको छ र घाइतेहरुलाई उ...बाँकी
३ पुष, २०७५ |
भीष्मराज ओझा
नेपाली कांग्रेसको पार्टी विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको विषयमा सहमति हुन नसक्दा जारी महासमितिको बैठक अन्योलमा परेको छ ।
विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको संख्या र चयन प्रक्रियाको विवादले महासमिति बैठकको चौथो दिन मंगलबार समेत प्रतिवेदन पेस हुनसकेको छैन । प्रतिवेदनमा सहमति कायम गरी बैठकम...बाँकी
१ पुष, २०७५ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शनिबार सुरु स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त रूपमा राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन् ।
अध्यक्षद्वयको प्रस्तावसँगै ‘पूरक प्रस्ताव’ भन्दै नेता वामदेव गौतमले १६ पृष्ठको अलग्गै लिखित प्रस्ताव पेस गरेका छन...बाँकी
१ पुष, २०७५ |
काठमाडौं, १ पुस ।
आफूहरुले दुई अध्यक्ष मिलेर पार्टी चलाउँदै ‘संसारकै नमूनायोग्य तरिकाले काम गरिहेको प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
तत्कालीन एमाले निकट पेशागत प्रगतिशील कानुन व्यवसायी सङ्गठन र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक प्रगतिशील कानुन व्यवसा...बाँकी
२९ मंसिर, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाली कांग्रेसको महासमितिको बैठक शनिबार राजधानीमा सुरु भएको छ । बैठकको उदघाटन सभापति शेरबहादुर देउवाले गरेका छन् ।
सहिदहरुको सम्झनामा एक मिनेट मौनधारणबाट सुरु भएको उदघाटन सत्रपछि महासमितिको बैठकमा आर्थिक, सांगठनिक र राजनीतिक प्रतिवेदनहरु पेस हुनेछन् । बैठकमा छलफलका लागि पार्टीको विधान मस्यौदा पन...बाँकी
२९ मंसिर, २०७५ |
न्युजकोसेली संवाददाता
नेकपा केन्द्रीय सचिवालयको बैठकले स्थायी कमिटीको बैठकमा प्रस्तुत गरी छलफल गराएर निर्णय लिइने विषयवस्तुहरुको कार्यसूची तय गरेको छ । सचिवालयको बैठकलगत्तै शनिबार अपराह्न धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा स्थायी कमिटीको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले सांठ...बाँकी
२८ मंसिर, २०७५ |
काठमाडौं, २८ मंसिर ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा समग्र पार्टी पंक्तिकै निम्ति २२ मंसिरको सचिवालय बैठक सम्भवतः अप्रत्याशित रह्यो ।
वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक ‘बहिस्कार’ गरे । नेतृत्वमा बैठकप्रति उदासिनता देखिएको र विधि–प्रक्...बाँकी
२७ मंसिर, २०७५ |
काठमाडौं, २७ मङ्सिर ।
सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश चोलेन्द्रशम्शेर राणा प्रधान न्यायाधीशमा सिफारिस भएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकले राणालाई सर्वसम्मतिबाट सिफारिस गरेको जानकारी परिषदका सदस्य तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिल्मिसिनाले बैठकपछि दिएका हुन् ।
न्याय परिषदको बैठक...बाँकी