१२ आश्विन, २०७५ |
न्युजकोसेली संवाददाता
एकता प्रक्रियाले आकार ग्रहण गरेदेखि नै क्रमशः भुसको आगो झैं विवाद गर्माण्ँदै गएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अब विवादले नयाँ अध्याय ग्रहण गरेको छ ।
यतिबेला नेकपाका दुवै अध्यक्ष देशबाहिर छन् । तर, ठीक यही ‘मौका’ मा वरिष्ठ नेता माधवकुमार नेपालले चाहिँ बिहीबार दिउँसो ३ बजेदेखि स्थायी कमिट...बाँकी
१२ आश्विन, २०७५ |
काठमाडौं, १२ असाेज ।
तत्कालीन नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता घोषणा गर्दा भनेका थिए– ‘अब पार्टीमा कसैमाथि कुनै प्रकारको भेदभाव, अन्याय, पूर्वाग्रह र हिजो कुन पक्षको भन्ने किसिमको व्यवहार हुने छैन ।’
तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिस्ट...बाँकी
९ आश्विन, २०७५ |
न्युजकोसेली संवाददाता
नेकपा (विप्लव) का स्थायी समिति सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रिहा भएका छन् । सर्वोच्च अदाललते मंगलबार उनलाई थुनामुक्त गर्न आदेश दिएसँगै प्रवक्ता प्रकाण्ड रिहा भएका हुन् ।
न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले प्रकाण्डलाई छाड्न पुनः आदेश दिएको हो । ...बाँकी
५ आश्विन, २०७५ |
न्युजकोसेली संवाददाता
एमाले–माओवादी केन्द्र एकीृकत भएर बनेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश कमिटीका पदाधिकारीहरुको टुंगो लगाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको नाम टुंगो लगाएको हो । अध्यक्षद्व...बाँकी
४ आश्विन, २०७५ |
न्युजकोसेली संवाददाता
अज्ञात समूहबाट बिहीबार सुनसरीमा भएको तत्कालीन एमालेका जिल्ला सल्लाहकार खुर्शिद अन्सारीको हत्यालाई आफूले गम्भीर रुपमा लिएको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बताएका छन् ।
नेपाल मुस्लिम इत्तेहाद संगठनको प्रतिनिधिमण्डलसँग गृह मन्त्रालयमा भएको भेटमा घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै दोषीलाई कारबा...बाँकी
३ आश्विन, २०७५ |
चीन, ३ भदाै ।
छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधवार चीनका उपराष्ट्रपति वाङ क्वी सानसँग भेटवार्ता गरेका छन् ।
छलफलका क्रममा अध्यक्ष प्रचण्डले नेपालमा आफूहरुले द्वन्द्वको अन्त्य गरेर शान्ति स्थापना गरेको प्रसंल...बाँकी
२ आश्विन, २०७५ |
जनकपुरधाम, २ असोज ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले दुई तिहाइको दम्भ देखाउँदै आस्थाका आधारमा भेदभाव समेत गरेको आरोप लगाएका छन् ।
नेपाल दलित सङ्घ प्रदेश नं. २ स्तरीय प्रशिक्षण कार्यक्रमको मंगलबार जनकपुरमा उदघाटन गर्दै उपसभापति निधिले भने– ‘सङ्घीयतालाई कमजोर बनाउन सरकार उद्यत् देखिएको छ ।’...बाँकी
२ आश्विन, २०७५ |
न्युजकोसेली संवाददाता
दिवंगत वरिष्ठ माओवादी नेता पोस्टबहादुर बोगटीको स्मृतिमा गत शनिबार राजधानीमा आयोजित सार्वजनिक समारोहलाई सम्बोधन गर्ने क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रतिरक्षा गर्ने सन्दर्भमा पार्टीका नेता–कार्यकर्ताले ‘अरिंगालको जति पनि बुद्धि देखाउन नसक...बाँकी
१ आश्विन, २०७५ |
न्युजकोसेली संवाददाता
नयाँ संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित नेकपाका नेता वामदेव गौतम बाँके– ३ बाट निर्वाचित भएका नन्दलाल रोकायालाई हटाएर उपचुनाव गराई सांसद बन्ने चर्चा चलिरहेका बेला एक वरिष्ठ माओवादी बुद्धिजीवीले यदि त्यसो भए त्यहाँ आफूले उम्मेवारी दिएर वामदेवलाई चुनौती दिने चेतावनी दि...बाँकी
३० भाद्र, २०७५ |
काठमाडौं, ३० भदौ ।
शनिबार राजधानीमा तत्कालीन नेकपा (माओवादी) का एक वरिष्ठ नेता पोस्टबहादुर बोगटी ‘दिवाकर’ को चौथो स्मृति दिवस मनाइयो ।
पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को धुम्बाराहीस्थित मुख्यालयमा आयोजना गरेको कार्यक्रममा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्...बाँकी