newskoseli.Com

उत्तरी पेरुमा ६.० म्याग्निच्युडको भूकम्प

पेरुको उत्तरी क्षेत्रमा शनिबार ६.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रविन्दु पेरुको उत्तरी सहर मोयोवाम्वाबाट ५० किलोमिटर टाढा रहेको जङ्गली क्षेत्रमा रहेको बताइएको छ । जमिनबाट करिब ११४ किलोमिटर गहिराईबाट गएको उक्त भूकम्पबाट कुनै मानवीय क्षति भए...बाँकी

भारत प्रशासित कास्मिरमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप, २ जनाको मृत्यु

भारत प्रशासित कास्मिरको सोपिएन जिल्लामा भारतीय सुरक्षकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा कम्तीमा २ जना आन्दोलनकारीको मृत्यु भएको छ । घटनामा २५ जना घाइते भएका बताइएको छ । भारत प्रशासित कास्मिरबाट स्वतन्त्रताका लागि माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयमाथि सुरक्षाकर्मीले अश्रुग्यास तथा लाठीचार्जसमेत गर...बाँकी

विश्वका नेताद्वारा उत्तर कोरियाको पाँचौँ आणविक परीक्षणको निन्दा

उत्तर कोरियाद्वारा शुक्रबार गरेको पाँचौँ आणविक परीक्षणको विश्वका नेताद्वारा निन्दा भएको छ । उत्तर कोरियाले गरेको आणविक परीक्षणलाई लिएर अमेरिकी राष्ट्रपति बाराक ओबामा तथा विदेशमन्त्री जोन केरी, जापानी प्रधानमन्त्री सिन्जो आवे, दक्षिण कोरियाका राष्ट्रपति पार्क ग्युन हे, फ्रान्सका विदेशमन्त्री जाँ...बाँकी

चीनले युद्धअपराधको विवरण तयार गर्ने

चीनको एउटा विश्वविद्यालयले एसियाकै सवै भन्दा बिशाल विवरण अभिलेख (कम्प्युटर डाटाबेस) तयार गर्ने १ महत्वाकांक्षीयोजनाको घोषणा गरेको छ ।सो विश्वविद्यालयले दोस्रो विश्वयुद्धताका जापानले गरेका युद्धअपराध सम्बन्धि सबै विवरण र न्यायिक निरीक्षणसमेत यसमा समाविष्ट गरिने जनाएको छ। साङ्घाई जियाओतोेङग विश्वविद्...बाँकी

टर्कीको गोलाबारीका सिरियाली कुर्द लडाकू मारिए

टर्कीको सीमा इलाकाबाट सिरियाली क्षेत्र टर्कीले गरेका भीषण गोलाबारीमा परी अमेरिकी समर्थन रहेको छ कुर्दिस लडाकू मारिएका छन् । यस गोलबारीमा परी अन्य कैयौँ कुर्दिस लडाकू र सर्वसाधारण घाइते भएका थिए । कुर्दिसको नियन्त्रणमा रहेका आफ्रिन क्षेत्रको उत्तरपश्चिममा बुधबार राति सो आक्रमण भएको सिरियन अब्जर...बाँकी

बेलायतलाई इयुबाट बाहिरिने प्रक्रिया छिट्टै थाल्न अनुरोध

युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टस्कले बिहीबार बेलायती प्रधानमन्त्री टेरेसा मेलाई बेलायतको जनमत सङ्ग्रहले इयुबाट बाहिरिने निर्णय गरेअनुसार यथाशक्य छिटो प्रक्रिया थाल्न आग्रह गरे । परिषद्का प्रमुख टस्क र बेलायती प्रधानमन्त्री मे बीच डाउनिङस्ट्रिटमा भएको भेटमा टस्कले भने,“अब बल तपाइको क...बाँकी

साउथ चाइना सीबारे भएको अन्तर्राष्ट्रिय अदालतको निर्देशन ‘बन्धनकारी’ : ओबामा

अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिहीबार विवादित साउथ चाइना सीबारे अन्तर्राष्ट्रिय ट्रिबुनल अदालतबाट चीनलाई गरेको निर्देशन बाध्यकारी हुने बताएका छन् । अमेरिकी राष्ट्रपति ओबामाको यो भनाई चीनले उक्त अदालतको फैसलालाई बेवास्ता गरिरहेका बेला आएको हो । ‘सन् २०१६ को जुलाईमा भएको महत्वपूर्ण तर मध्यस्थ...बाँकी

उज्वेकिस्तानका प्रधानमन्त्री मिर्जियोयभलाई अन्तरिम राष्ट्रपतिका रुपमा नियुक्त

उज्वेकिस्तानको संसदले अन्तरिम राष्ट्रपतिका लागि नियुक्त भएका प्रधानमन्त्री सामकात मिर्जियोयभको नाम बिहीबार अनुमोदन गरेको यहाँको सरकारी वेबसाइटमा बताइएको छ । यससँगै उनलाई उज्वेकिस्तानमा लामो समयदेखि शासनसत्ता सम्हालेका र हालै दिवङ्गत हुनुभएका शक्तिशाली नेता इस्लाम कारिमोभको उहाँ उत्तराधिकारीका रुप...बाँकी

मध्य सिरियामा १ लाख मानिस विस्थापितः राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घ मानवीय सहायता मामिला हेर्ने संस्था (ओसिएचए) ले सिरियाको मध्यक्षेत्रमा सरकार तथा विद्रोही बीच भएको द्वन्द्वका कारण अगष्टको अन्त्यदेखि सेप्टेम्बरसम्म एक हप्ताको समयमा करिव एक लाख मानिस विस्थापित भएका बताइएको छ । ओसिएचएको शिविर व्यवस्थापन समूहका अनुसार हामा प्रान्तमा भएको युद्धका क...बाँकी

फ्रान्सद्वारा शरणार्थी व्यबस्थापन गर्न २ केन्द्र खोल्ने

फ्रान्सले शरणार्थीलाई सहयोग पुर्‍याउनका लागि २ वटा शरणार्थी शिविर खोल्न लागेको मङ्गलबार १ समारोहमा पेरिसका नगरप्रमुख उन्नी हिडाल्गोले बताएका छन् ।हिडाल्गोका अनुसार युद्ध तथा गरिबीका कारण विभिन्न देशबाट फ्रान्स पुगेका शरणार्थीलाई व्यवस्थित गर्ने योजना रहेको र एउटा यही अक्टोबरभित्र फ्रान्सको राजधानी प...बाँकी