लन्डनमा छुरा प्रहार: १ को मृत्यु ५ घाइते
बेलायतको राजधानी सहर लन्डनको मुख्य भागमा १ व्यक्तिले जथाभावी छुरा प्रहार गर्दा १ महिलाको मृत्यु हुनुका साथै ५ जना घाइते भएका छन् । प्रहरीले उक्त घटना आतंकवादी आक्रमण हुन सक्ने भन्दै अनुसन्धान सुरु गरेको छ ।
छुरा प्रहारको घटनामा संलग्न १९ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । छुरा प्रहारको यो घटन...बाँकी








