त्रिभुवन विश्वविद्यालयको हर्कत : ‘गोल्ड मेडल’ नै किनबेच !
त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच हुने गरेको खुलासा भएको छ । ‘गोल्ड मेडल’ किनबेचमा संलग्न भएको आरोपमा परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी सुरेन्द्र कोइराला पक्राउ परेका छन् ।
पाटन संयुक्त क्याम्पसमा अर्थशास्त्र विषयमा अध्ययनरत कोइराला ...बाँकी








