newskoseli.Com

नेपाल – कोरिया संस्कृति कला महोत्सव सुरु

स्वास्थ्यमन्त्री गगन थापाले ‘नेपाल कोरिया साहित्य, संस्कृति र कला महोत्सव’ को वुधबार उघाटन गरे । नेपाली लेखक सङ्घ र युरासिया कल्चर फोरम, कोरियाको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा वुधबार देखि सुरु भएको सो ३ दिने महोत्सवमा साहित्यिक प्रस्तुतिसहित कला प्रदर्शनी र अवलोकन भ्रमण पनि गरिने छ । सो अवसर...बाँकी

सूचना विभागलाई प्रविधिमैत्री बनाउनुपर्ने

 सूचना तथा सञ्चारमन्त्री रामकुमार कार्कीले सूचना विभागलाई आधुनिक सूचना प्रविधिमैत्री बनाउनुपर्नेमा जाेड दिए । सूचना विभागको आव २०७२÷७३ को वार्षिक समीक्षा तथा वार्षिक प्रतिवेदन – २०७३ सार्वजनिक कार्यक्रममा सञ्चारमन्त्री कार्कीले सूचना व्यवस्थापन, पत्रिका अभिलेखीकरण र पत्रकार परिचयपत्र वितरणलाई व्य...बाँकी

शल्यक्रिया सेवाका १३ अस्पतालमा नयाँ प्रिफ्याब भवन

स्वास्थ्य मन्त्रालयले २४ सै घन्टा आकस्मिक शल्यक्रिया सुरु गर्न भौतिक पूर्वाधार नभएका १३ वटा जिल्ला अस्पतालमा प्रिफ्याब भवन निर्माण गर्ने भएको छ । अहिले झन्डै ३० जिल्ला अस्पतालमा केहीमा भौतिक पूर्वाधार भए पनि विशेषज्ञ चिकित्सक छैनन् भने कतै शल्यक्रियाका लागि आवश्यक भवनको अभाव भएकाले आकस्मिक शल्यक्...बाँकी

५० दिनभित्र १ लाख उद्यमी तयार पार्ने सरकारकाे तयारी

उद्योगमन्त्री नवीन्द्रराज जोशीले अबको ५० दिनभित्र १ लाख उद्यमी तयार पार्ने बताए । शुक्रबार काभ्रेपलाञ्चोकको धुलिखेलमा घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा ‘लघु उद्यम दर्ता विशेष अभियान’ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री जोशीले लघु उद्यमीलाई सरकारले प्रोत्साहन दिँदै उनीको सीप र उद्यम विकासम...बाँकी

सरकार शिक्षा नियमावली ल्याउने तयारीमा : मन्त्री पौडेल

 शिक्षामन्त्री धनीराम पौडेलले नेपालको शिक्षा प्रणालीले विद्यार्थी र अभिभावकको विश्वास जित्न सक्नुपर्ने बताए । उच्च माध्यामिक विद्यालय सङ्घ (हिसान)को राष्ट्रिय भेलाको विहिबार उद्घाटन गदै उनले उच्च शिक्षा अध्ययन गर्न विदेशमा विद्यार्थी गरिहेकाले हाम्रो शिक्षा प्रणालीले विद्यार्थी र अभिभावकको मन जित...बाँकी

कर्मचारीलाई प्रोत्साहन भत्ता दिने सरकारको निर्णय

सरकारले तोकिएको समयावधिभन्दा बढी सेवा (काम) गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भएको छ । मन्त्रिपरिषद्को बिहिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले तोकिएको समयावधिभन्दा बढी सेवा गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् सूचना तथा...बाँकी

आमसभा सफल पार्न ओलीको निर्देशन

 नेकपा (एमाले)ले संविधान सशोधन प्रस्तावको विरोधमा यही पुस २२ गते हुने आमसभालाई सफल बनाउनका लागि सशक्त र प्रभावकारी भूमिका खेल्न सांसदलाई निर्देशन दिएको छ । व्यवस्थापिका–संसद् भवन, बानेश्वरमा बुधवार बसेको संसदीय दलको बैठकमा दलका नेता केपी शर्मा ओलीले राजधानीको खुलामञ्चमा आयोजना हुने उक्त आमसभा...बाँकी

चुनावका लागि तयार रहन पौडेलको निर्देशन

 नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छिट्ट्रै तीन तहको निर्वाचन हुने भएकाले तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिएका छन्। काँग्रेसका कार्यकर्तालाई तनहुँको भिमादमा आइतबार सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सरकार संविधान संशोधन प्रक्रिया टुङ्ग्याएर निर्वाचन गर्ने तयारीमा जुटेको आफ...बाँकी

राष्ट्रिय एकताबाटै संविधान कार्यान्वयन – प्रधानमन्त्री दाहाल

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक दलबीचको राष्ट्रिय एकताबाट नै संविधान कार्यान्वयन हुन सक्ने दृढता व्यक्त गरेका छन् । सामूहिक तमु ल्होछार कार्यक्रम मूल समारोह समिति पोखराद्वारा शानिवार पाेखरामा आयोजित सामूहिक तमु ल्होछार कार्यक्रममा विशिष्ट व्यक्तिहरुलाई सम्मान गर्दै उनले ए...बाँकी

संविधान संशोधन र निर्वाचन दुबै हुन्छः मन्त्री पाण्डे

संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नेगरि तयारी थालेको बताएका छन् ।मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री पाण्डेले सरकारले स्थानीय तहकै निर्वाचन पहिले गर्ने तयारी गरिरहेको स्पष्ट पारे । उनले भने,‘सरकारले पहिले स्थानीय...बाँकी