१३ माघ, २०७४ |
न्युजकोसेली संवाददाता
देउवा सरकारले हालै गरेको ६५ वर्ष पुगेका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णयसँगै राज्यको ढुकुटीमा अर्बौं रूपैयाँ भार थपिएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन निर्देशिका संशोधन गर्दै ६५ वर्ष पुगेका नेपाली नागरिकलाई वृद्धाभत्ता दिने व्यवस्था गरेपछि राज्यक...बाँकी
१२ माघ, २०७४ |
पर्सा, १२ माघ ।
देशकै प्रमुख भन्सार नाका वीरगञ्जको व्यापार घाटा चालू आर्थिक वर्षको ६ महिनामा ३२ गुणा पुगेको छ ।
गत आ.व. को पहिलो ६ महिनामा वीरगञ्ज नाकाको व्यापार घाटा १९ गुण रहेकामा चालू आ.व. मा व्यापार घाटा ३२ गुणा पुगेको हो ।
आ.व. २०७४/७५ को साउनदेखि पुससम्म १ खर्ब ८८ अर्ब १२ करोड ९४ लाख मूल्यका विभिन्न व...बाँकी
९ माघ, २०७४ |
न्युजकोसेली संवाददाता
सिभिल बैंक लिमिटेडले जीवन बीमा सेवाको सुरुआत गर्ने उद्देश्यले लाइफ इन्स्युरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल) सँग सम्झौता गरेको छ ।
सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एलआईसी नेपालका तर्फबाट प्रमुख कार्यकारी अभिजित घोष दस्तिदारले हस्ताक्षर गरेका छन् ।
यस...बाँकी
७ माघ, २०७४ |
काठमाडौं, ७ माघ ।
नेपालको सामाजिक–आर्थिक विकासका क्षेत्रमा दूरगामी प्रभाव पार्ने ३ वटा परियोजना कार्यान्वयन गर्न विश्वबैंकले ४४ अर्ब ८२ करोड रूपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।
बैंकले व्यावसायिक शिक्षा तथा तालिम परियोजना (दोस्रो चरण), पशुपालन नवप्रवर्तन परियोजना र भूकम्पेत्तर आवासीय भवन पुनर्निर्माण...बाँकी
६ माघ, २०७४ |
काठमाडौं, ६ माघ ।
यस साता धितोपत्र बजारमा १ अर्ब ९ करोड ५४ लाख ८५ हजारको शेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल १ सय ७० कम्पनीका २४ लाख ६१ हजार ६ कित्ता शेयर कारोबार भएको छ ।
कारोबार रकम गत साताको भन्दा ३५ दशमलव ९८ प्रतिशत कम हो । गत साता १ सय ७४ कम्पनीको १ अर्ब ७१ करोड १२ लाख ८४ हजार ...बाँकी
१ माघ, २०७४ |
काठमाडौं, १ माघ ।
निवर्तमान सांसदमार्फत १० अर्ब खर्च गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले आइतबार निवर्तमान सांसदमार्फत १० अर्ब खर्च गर्नु गैरकानुनी भएको भन्दै तत्काल कार्यान्वयन नगर्न अन्तरिम आद...बाँकी
२९ पुष, २०७४ |
काठमाडौं, २९ पुस ।
ठगी गरेको अभियोगमा अटोमोबाइल्स व्यवसायी तेजकरण जैनलाई प्रहरीले पक्राउ गरेको छ ।
राजधानीको त्रिपुरेश्वरमा लामो समयदेखि ‘तेज एण्ड करण इन्टरप्राइजेज’ सञ्चालन गर्दै आएका जैन ठगीकै अभियोगमा यसअघि पनि पटक–पटक पक्राउ पर्दै र छुट्दै आएका हुन् ।
जैनलार्इ यस पटक बैंकिङ कसुरको अभियोगमा पक्राउ गरेर अनुसन्...बाँकी
२१ पुष, २०७४ |
हरि लामिछाने
विद्युतीय भुक्तानीलाई नियमित अनुगमन गर्न नेपाल राष्ट्र बैंकले राष्ट्रिय भुक्तानीद्वार अर्थात् ‘नेसनल पेमेन्ट गेटवे’ प्रणाली लागू गर्ने भएको छ ।
मुलुकभित्र तथा बाहिर हुने साना तथा ठूला विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) को लेखाजोखा गर्ने पद्धतिको विकास गर्ने उद्देश्यले उक्त सेवा कार्यान्वयन गर्...बाँकी
१७ पुष, २०७४ |
काठमाडौं, १७ पुस ।
लगानीयोग्य पुँजीको अभाव खेपिरहेका बैंकहरुले धमाधम ब्याजदर बढाएर मुद्धति निक्षेप तानिरहेका बेला बैंकका प्रमुख कार्यकारी अधिकृत (सीर्इओ) हरूले त्यसरी बारम्बार ब्याजदर नबढाउने ‘भद्र सहमति’ गरेका छन् ।
बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा बैंकका सीर्इओहरूले त्...बाँकी
२ पुष, २०७४ |
न्युजकोसेली संवाददाता
यसपालि दसैं–तिहार छिटो र मौसम ढिलो हुँदा तिहारका बेला बजारमा फूलको हाहाकार नै मच्चियो । तिहार सकिएको १५ दिनपछि भने फूलखेती गरिएका बारीभरि ढकमक्क फूल फुले । फूलखेती गर्ने किसानहरू चिन्तित बने ।
तर, तिहार सकिएको दुई महिना पछि भने तिहारको समयमा भन्दा झन्डै दोब्बर सयपत्री फूलको कारोबार बढ्यो । ति...बाँकी