नयाँ बजेट लागू हुँदा कसको तलब कति ? (सूचीसहित)
कामचलाउ सरकारले अध्यादेशमार्फत शनिबार ल्याएको आ.व. २०७८/७९ को बजेटमा सबै सरकारी कर्मचारीको तलबमा मासिक २ हजार रुपैयाँ बढाइएको छ । साउनदेखि कुन तहका कर्मचारीले कति तलब पाउँछन् त ? आम जिज्ञासाको समाधनका लागि हेर्नेस् तलको सूची–
दर्जाः मुख्यसचिव– हालको तलबः ६५,१४० बढेपछि पाउने तलबः ६७,१४०
दर्जाः सच...बाँकी







