ग्यासको हाहाकार : ‘सहज नबनाए सेना–प्रहरी लगाएर बाँडिने’
बजारमा एलपी ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन् ।
दैनिक मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यास नपाइएको भन्दै ग्यास उद्योगी र नेपाल आयल निगमका प्रतिनिधिलाई सोमबार मन्त्रालयमा बोलाएर उनले यस्ताे चेतावनी दिएका हुन् । व्यवसायीह...बाँकी








