३० मंसिर, २०७६ |
न्युजकोसेली संवाददाता
अघिल्लो पटक बैठक बसेको ठ्याक्कै एक वर्षपछि आइतबारदेखि सत्ताधारी नेकपाको स्थायी समितिको बैठक राजधानीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा सुरू भएको छ । सो बैठक सुरू हुनुअघि आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय सचिवालयको बैठक बसेको थियो । सचिवालयको सो बैठकले स्थायी समितिमा...बाँकी
२६ कार्तिक, २०७६ |
न्युजकोसेली संवाददाता
सुगौली सन्धि
सुगौली सन्धि नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो, जसबाट नेपाल–अंग्रेज युद्धको विधिवत् समाप्ति भएको थियो । यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको एकतिहाई भूभाग गुमाउनु परेको थियो । यो सन्धिमा ब्रिटिस इस्ट इन्डिया कम्पनी र नेपालबीच २० डिसेम्बर, १८१५ मा हस्ताक्षर...बाँकी
११ कार्तिक, २०७६ |
न्युजकोसेली संवाददाता
नेपालको संविधान अनुसार तल्लो सदन वा प्रतिनिधिसभा र माथिल्लो सदन अर्थात् राष्ट्रियसभा गरी दुई सदनात्मक संघीय संसदकाे व्यवस्था छ । ५९ सदस्यीय राष्ट्रियसभाका सांसदको कार्यकाल (पदावधि) एक तिहाईकाे २ वर्ष, अर्काे एक तिहाईको ४ वर्ष र बाँकी एक तिहाईको ६ वर्ष रहेको छ ।
अपांगता भएका, महिला, दलित र अन्य गर...बाँकी
४ कार्तिक, २०७६ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको हालै केन्द्रीय समितिको आठौं पूर्ण बैठक सम्पन्न भएको जानकारी सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले दिएका छन् । हालै मात्र इमेलबाट प्राप्त महासचिव विप्लवको विज्ञप्तिमा जनाइएअनुसार सो पार्टी कडा कदम चाल्ने तयारीमा रहेको देखिएको छ ...बाँकी
२६ आश्विन, २०७६ |
न्युजकोसेली संवाददाता
भर्खरै सम्पन्न चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा नेपाल र चीन सरकारबीच २० वटा समझदारी र सम्झौतामा हस्ताक्षर भएको छ । लामो समयदेखि विभिन्न चरणमा गृहकार्य हुँदै आए तापनि राष्ट्रपति सीको नेपाल भ्रमणको दोस्रो र अन्तिम दिन आइतबार दुई देशका सरकारबीच यी सम्झौता–समझदारी–सहमति भएका हुन् ।
...बाँकी
१५ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
नेपाल सरकारले बुधबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।
यस आर्थिक वर्षका लागि चालू खर्चतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख (पूरा बजेटको ६२.४ प्रतिशत), पुँजीगत ...बाँकी
३ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपाले आफूसम्बद्ध २२ जनवर्गीय संगठनहरुको एकता र प्रमुख नेतृत्व घोषणा गरेको छ ।
बिहीबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालयको बैठकमा जुटेको विभिन्न पक्षबीचको भागबन्डा सम्बन्धी समझदारी अनुसार ती संगठनको एकता र नेतृत्व घोषणा गरिएको हो । तत्कालीन एमालेका दिवंगत ...बाँकी
३१ बैशाख, २०७६ |
न्युजकोसेली संवाददाता
सरकारले हालै ‘नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’ संसदमा दर्ता गराएको छ ।
नेपालको संविधानको प्रस्तावनामै उल्लेखित वाक्यांश, त्यसले गरेका स्पष्ट व्यवस्थाहरु र लोकतान्त्रिक भनिएका मुलुकहरुमा विश्वभर चलिरहेका प्रचलनविरुद्ध आमसञ्चार माध्यमहरुको कठालो नै समा...बाँकी
२२ बैशाख, २०७६ |
न्युजकोसेली संवाददाता
नेपाल सरकार
वैशाख, २०७६
प्रतिनिधिसभाका सम्माननीय सभामुख,
राष्ट्रियसभाका सम्माननीय अध्यक्ष,
सङ्घीय संसदका माननीय सदस्यहरू
संविधान कार्यान्वयनका महत्त्वपूर्ण आधारहरू निर्माण गरी मूलतः सङ्क्रमणकाल समाप्त भई स्थायित्व विकसित भएको सुखद सन्दर्भमा आज फेरि यस गरिमामय सङ्घीयसंसदको दुवै सदनको संय...बाँकी
१३ बैशाख, २०७६ |
न्युजकोसेली संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको राजधानी बेइजिङमा आयोजित ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली भाषामै सम्बोधन गरेकी छन् ।
सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले ‘बेल्ट एण्ड रोड’ एक उज्ज्वल साझा भविष्य निर्माणको आधार रहेको बताइन् । सम्मेलनमा सहभागी ...बाँकी