१३ बैशाख, २०७४ |
न्युजकोसेली संवाददाता
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध क्रान्तिकारी पत्रकार महासंघले नेपाल पत्रकार महासंघ जिल्ला शाखा ललितपुरमा ताला लगाइदिएको छ ।
तालाबन्दीबारे जानकारी गराउँदै महासंघका जिल्ला संयोजक दामोदर खनालद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ– ‘नेपाल पत्रकार महासंघ ललितपुरको दसौं अध...बाँकी
८ बैशाख, २०७४ |
काठमाडौं, ७ वैशाख ।
ढिलो गरी भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्चानपछि बिहीबार प्राप्त नतिजाअनुसार काठमाडौंको पकनाजोलस्थित पिपल्स क्याम्पसनमा एमाले निकट अनेरास्ववियु विजयी भएको छ ।
सभापति पदमा १ सय ७१ मत ल्याई अनेरास्ववियुका आदित बोहोरा विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्द्वी नेविसङ्घका अरुण घलेले ...बाँकी
१९ फाल्गुन, २०७३ |
हालै भएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा करिव २ सय ५० क्याम्पसको मतपरिणाम सार्वजनिक भइसक्दा ३५ क्याम्पसमा महिला सभापति निर्वाचित भएका छन्।
त्रिभुवन विश्वविद्यालयका धेरैजसो आंगिक र सम्बन्धन प्राप्त क्याम्पसको नतिजा आइसकेको छ। सबैभन्दा धेरै अनेरास्ववियुका १८ महिला सभापतिले जितेका छन् । नेपा...बाँकी
१७ फाल्गुन, २०७३ |
स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको सङ्घारमा भक्तपुरस्थित सानोठिमी क्याम्पस तनावग्रस्त बनेको छ । साेमबार राति क्याम्पस प्रमुख रामचन्द्र घिमिरेको कार्यकक्षमा आगजनी भएको थियो । सानोठिमी क्याम्पसमा अखिल (क्रान्तिकारी) ‘प्रचण्ड’ र नेविसङ्घले संयुक्त तथा एमाले निकट अनेरास्ववियु र अखिल (क्रान्तिकारी) '...बाँकी
१४ फाल्गुन, २०७३ |
स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचन कार्यसूचीअनुसार शनिबार उम्मेदवारी दर्ताकाे क्रममा धुलिखेल क्याम्पस र पनौती इन्द्रेश्वर क्याम्पसमा दर्ता स्थगन भएको छ ।
विद्यार्थी भर्नाको विषयलाई लिएर विवाद भएपछि माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घले स्ववियु निर्वाच...बाँकी
१५ माघ, २०७३ |
न्युजकोसेली संवाददाता
शनिबार सम्पन्न क्रान्तिकारी पत्रकार महासंघ ललितपुरको भेलाले पत्रकार दामोदर खनालको संयोजकत्वमा जिल्ला आयोजक समित गठन गरेको छ ।
कुपन्डोलमा भएको भेलाले खनालको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरेको हो । सदस्यहरुमा रनसुर महतारा, विष्णु आले (विकिरण), प्रकाश भण्डारी (केदार), ठमानसिंह तामाङ, सेरसिंह, गी...बाँकी
१४ मंसिर, २०७३ |
न्युजकोसेली संवाददाता
हालै राजधानीमा सम्पन्न नयाँ शक्तिनिकट युवा संगठन राष्ट्रिय युवा अभियानको प्रथम संघीय महाधिवेशन आयोजक समिति सचिवालयको बैठकले फागुन १९, २० र २१ गते पोखरामा संगठनको प्रथम संघीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
संगठनका संयोजक कमल शाहीको अध्यक्षता र पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक ड...बाँकी
२० कार्तिक, २०७३ |
पूर्वराजा ज्ञानेन्द्र शाहले दसैंको टीकाका दिन विज्ञप्ति प्रकाशित गरेर दलहरुलाई ‘चेतावनी’ दिने शैलीमा ‘राजनीतिक अभीष्ट’ को झल्को दिए । यसको तरंग सेलाउन नपाउँदै पशुपति क्षेत्रको वनकालीमा आयोजित हिन्दू सम्मेलनलाई सम्बोधन गर्दै उनले दलहरुलाई थप ‘चेतावनी’ दिए । ज्ञानेन्द्र शाहले फेरि तिहारको भाइटीकापछि द...बाँकी
४ कार्तिक, २०७३ |
विकास बाबु श्रेष्ठ/रविन्द्र कुमार श्रेष्ठ
ज्ञात अज्ञात शहीदहरुले आफ्ना रहरलाग्दा सांसारिक इच्छालाई तिलाञ्जली दिएर सन्तानलाई दुईवटा मार्गदर्शन गरेका छन्– देशको चौतर्फी विकास र सम्पूर्ण जनताको सर्वपक्षीय उत्थान । हामीले छातीमा हात राखेर हृदयको ढुकढुकीसँग आफैंलाई सोध्ने समय आएको छ– के हामी राष्ट्रोत्थानको कार्यमा समर्पित छौं ? के हामी जनउत्थान...बाँकी
१४ आश्विन, २०७३ |
राजीव श्रेष्ठ (तेज), युवा उद्यमी
केही रकम ऋण खोजेर विदेश हान्निएपछि सबै समस्या समाधान हुन्छन् भनेजस्तो गरी विदेशिने क्रम युवाहरुमा ह्वात्तै बढेको छ । तर, लगनशीलता, परिश्रम, इमान र धैर्यता भएमा स्वदेशमै पनि राम्रो प्रगति गर्न सकिन्छ भनेर केही युवाहरुले राम्रो उदाहरण प्रस्तुत गरिरहेका छन् ।
तिनै युवाहरुमध्येका एक हुन् राजीव श्रेष्...बाँकी