१६ बैशाख, २०७३ |
नेपाल विद्यार्थी सङ्घको सक्रियतामा निर्माण भएको विद्यालय भवन बिहीबार विद्यालय परिवारलार्इ हस्तान्तरण गरिएको छ ।
गत वर्ष वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षति पुगेको कीर्तिपुर माध्यमिक विद्यालयमा भूकम्प प्रतिरोधात्मक चारकोठे भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
नेपाल विद्यार्थी...बाँकी
१५ बैशाख, २०७३ |
मनिष खड्का
वाईसिएल नेपाल रुकुमको अध्यक्षमा शैलेश कुमार शर्मा निर्वाचित भएका छन् । आईतबार र सोमबार सदरमुकाम खलंगामा भएको चौथों जिल्ला सम्मेलनबाट शर्मा अध्यक्षमा निर्वाचित भए ।
५२ सदस्यीय वाईसिएल जिल्ला कमिटीको उपाध्यक्षमा मान वहादुर चदारा र तेजिलो बुढा, सचिव लक्ष्मण ओली, सह सचिव भुषण रावल र शिव ...बाँकी
१५ बैशाख, २०७३ |
एनेकपा ‘माओवादी’ निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनले राज्यले जारी गरेको शिक्षा नीति र नियमको परिधिभित्र रहेर शैक्षिक संस्थाहरुले काम नगरेको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
अखिल क्रान्तिकारीले मङ्गलबार इटहरीमा पत्रकारसम्मेलन गरेर स्वीकृति बिना नै बालबालिकालाई कक्षाम...बाँकी
११ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
गत वर्षको वैशाख १२ को भूकम्पले गाउँ क्षतविक्षत भयो । सबैका घर लडे । गाईवस्तु मरे, गाउँबासी घाइते भए । पशु मरे । गाउँमा उद्धार गर्ने युवा समेत नभएकाले गाउँ समस्यामा प¥यो । खानेपानीको ट्यांकी फुुटेपछि खानेपानी समेत गाउँवासीले खान पाएनन् ।
उत्तरी धादिङको त्रिपुरेश्वर गाविस डाँडागाउँ भूकम्पले गर्दा सबै...बाँकी
११ बैशाख, २०७३ |
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मुलुकको समग्र विकास निर्माण तथा जनताको सरोकारका विषयलाई सञ्चारमाध्यमले विशेष प्राथमिकता दिनुपर्ने बताए छ ।
नेवाःपत्रकार राष्ट्रिय दबूःको दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री राईले नेपाल धार्मिक, सांस्कृतिक, भौगोलिक, पुरातात्विक, ऐतिहासिक विविधताको जगमा उभि...बाँकी
५ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
लामो समय वामपन्थी विद्यार्थी सङ्गठनको केन्द्रीय कार्यालय बागबजारमा रहन्थ्याे । केही समय पहिले अन्यत्र कार्यालय सरेपनि पुनः बागबजारमा विद्यार्थीको चहलपहल बढ्ने भएको छ ।
विसं. २०४६ को जनआन्दोलनका बेला अखिलको कार्यालय रहेको रातो घर बागबजार विस्तारका क्रममा भत्काइएपछि खसि बजारमा कार्यालय सरेको थियो ।...बाँकी